होमपेज /तस्विर/प्रविधिको प्रयोग गरी धान झार्दै कृषक प्रविधिको प्रयोग गरी धान झार्दै कृषक २६ मंसिर २०७८, आईतवार ११:२२ तनहुँको व्यास नगरपालिका-६ स्थित मादीबेसीका कृषक थ्रेसरको सहायताले धान झार्दै । युवा जनशक्ति अभाव झेल्दै गएका कृषकहरुलाई पछिल्लो समय प्रविधिको प्रयोगलाई बढाउँदै लगेका छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर