ढुंगा, गिटी र बालुवा उत्खनन र निर्यातका लागि कानून बनाइने

काठमाडौं । सरकारले नेपालको ढुंगा उत्खनन गरेर विदेश निर्यात गर्ने रणनीति लिएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै राष्ट्रपति राचन्द्र पौडेलले बालुवा, गिटी र रोडालगायतको वस्तुको उत्खननको लागि कानून निर्माण गरिने बताए ।

ढुंगा खानीको संरक्षण, प्रवर्द्धन, व्यवसायी विकास र निर्यातको लागि सरकारले व्यवस्थापन गर्ने पौडेलले बताए । नेपालमा ढुंगा निर्यातको ठूलो सम्भावना छ । केही वर्ष पहिले नेपालबाट ढुंगा निर्यात समेत हुने गरेको थियो ।

यद्यपी यसमा राजनीतिक दलहरुबीच एक मत भने छैन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker