सडक व्यापार

तनहुँको दमौली स्थित ट्राफिक चोकको राजमार्ग लाइनमा तरकारी, फलफूल बिक्री वितराण गर्दै व्यापारीहरु । व्यास नगरपालिकाले सडक व्यापारलाई व्यवस्थित बनाउन नसक्दा बजार क्षेत्र अस्थव्यस्थ बन्नुका साथै पैदाल यात्रुले असुरक्षित रुपमा यात्रा गर्नुपर्ने बाध्यता छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ