तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगर स्थित चुनपहरामा चट्टान आरोहण गरिदै । पछिल्लो समय चुनपहरामा चट्टान आरोहण प्रशिक्षण तथा सहासिक खेल पर्यटनको गन्तव्यका रुपमा विकास हुँदै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर