महोत्सवमा स्वागत नृत्य (फाटोफिचर सहित)

तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा विहीबारबाट सुरु भएको ‘शुक्लागण्डकी महोत्सव-२०७८’ को उद्घाटन समारोहमा स्वगत नृत्य प्रस्तुत गर्दै एक किशोरी ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले वैशाख ५ गतेसम्म खैरेनीटारमा महोत्सव सञ्चालन गर्ने भएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ











