तनहुँको शुक्लागण्डकी नगरपालिका-३ स्थित पहरेटारका देउनारायण श्रेष्ठले उत्पादन गरेका सयपत्री फूल बिक्रीका लागि टिप्दै । फूलको माग बाहिरबाट आएपनि यहाँ उत्पादित फूल स्थानीय बजारमै खपत हुने कृषक श्रेष्ठले बताए ।

तस्विर : राजकुमार आले/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर