गोरखा-जितगढी यात्राको टोली तनहुँसुरमा

नेपाली सेनाको गोरखा-जितगढी यात्राको टोली गोरखा हुँदै बुधबार तनहुँको तनहुँसुर दरबामा आइपुगेको छ । ऐतिहासिक गोरखा, तनहुँ, पाल्पाहुँदै जितगढीसम्मको ३०५.५ किलोमिटर पदयात्रामा निस्किएको टोलीमा श्री रुरु भैरवदल गण भानु-१ भन्सारले श्री काली भन्जन गण (इ) ब्यास-५ लाई झण्डा बुझाएर भानुको टिम फर्किएको छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker