कृषि प्रविधि हस्तान्तरण

तनहुँको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी ‘स्टार्ट अप भिमाद कृषि परियोजना” अन्तर्गत कृषि समुहका प्रतिनिधिहरूलाई प्रविधि हस्तान्तरण गर्दै । नगरपालिकाले कृषि क्षेत्रलाई व्यवसायीक बनाउनका लागि स्टार्ट अप भिमाद कृषि परियोजना कार्यक्रम अगाडि ल्याएको छ । तस्विर : भञ्ज्याङ










