पहिरो पीडितलाई शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको सहयोग

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेका पहिरो पीडितलाई शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ ।
गत शनिबार गएको पहिरोबाट घर पुरिदा मृत्यु भएका ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाका परिवारलाई सहानुभूति स्वरुप जनही रु सात हजार पाँच सयका दरले आर्थिक सहयोग गरिएको संघका उपाध्यक्ष सुजित हिराचनले जानकारी दिए ।
त्यसक्रममा संघका अध्यक्ष विमलप्रसाद रिमाल, वरिष्ठ उपाध्यक्ष समुन्द्रराम श्रेष्ठ, महासचिव उपेन्द्र तिमिल्सना, सचिव ऋषि बहादुर बस्नेत, कोषाध्यक्ष विनोद मल्ल लगायत सहभागी थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker