मानव-वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि पानी पोखरी निर्माण (फोटोफिचर सहित)

तनहुँको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा बनाइएका पानी पोखरीहरु ।

नगरपालिका क्षेत्रमा चितुवा आतंक बढेपछि डिभिजन वन कार्यालय तथा स्थानीय सामुदायिक वन, नगरपालिका लगायतका सरोकारवाला निकायको सक्रियतामा वन्यजन्तुलाई वनमै भुलाई मानव-वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्ने उद्देश्यका साथ पानी पोखरी निर्माण कार्यलाई तीब्र पारिएको छ ।

जंगलमा पानीको स्रोत संरक्षण तथा पोखरी निर्माण गरी पानीले भरिएपछि वन्यजन्तुलाई पानीको अभाव नहुने र पानीका स्रोतहरु तथा मुहान नसुक्ने, जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा उल्लेख्य योगदान पुग्ने

तनहुँका डिभिजन वन अधिकृत कोमलराज काफ्लेले बताएका छन् । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker