छाब्दी बाराही मन्दिर

तनहुँको व्यास नगरपालिकास्थित छाब्दी बाराही मन्दिर । धार्मिक, साँस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक महत्व बोकेको यस मन्दिरमा आफ्नो मानोकाङ्क्षा पुरा भएको÷पुरा गराउनका लागि पूजाअर्चना तथा दर्शन गर्नका लागि भक्तजनहरुको भिड लाग्ने गर्दछ । नगरपालिका तथा स्थानीयहरुले यस मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजनाका साथ अगाडि बढेका छन् । तस्विर : भञ्ज्याङ










