सयपत्री फूलको माला

तनहुँको आँवुखैरेनी गाउँपालिका–१ याञ्चोकटारका कृषकहरु सयपत्री फूलको माला उन्नदै । यहाँका कृषकहरुले व्यवसायिक रुपमा सयपत्री फूल खेती गर्दै आएका र फूलको वर्गीकरण गरी गुणस्तरी माला तयार गर्नका लागि गाउँपालिकाले सयपत्री फूलको माला निर्माण, चिसो भण्डारण तथा बजारीकरण सम्बन्धी सीपमूलक तालिम समेत सञ्चालन गरेको छ ।

गाउँपालिकाले पहिलो चरणमा २०० वटा फूलको माला कतार पठाउने तयारी गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










