बन्दीपुर र भानु जोड्ने पक्कीपुल

तनहुँको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ लाई जोड्ने गरी चुँदी खोलामा पक्की पुल निर्माण गरिदै । ४० मिटर लामो उक्त पुल भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट विनियोजित १० करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ । तस्बिर : सागर गिरी/रासस










