ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

तनहुँको ऋषिङ गाउँपालिका-२ ग्वास्लुङ्गस्थित ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईकी स्वास्थ्यकर्मी बसन्ती आले मगर स्थानीय वृद्धाको रक्त चाप परीक्षण गर्दै । स्वास्थ्य इकाईले आफ्नो सेवा क्षेत्रका टोलटोलका घरघरमा पुगि ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुको रक्त चाप परीक्षण गरी आवश्यक स्वास्थ्य परामर्श दिदै आएको छ ।

तस्विर : भञ्ज्याङ










