पवित्र तीर्थस्थल देवघाटधाममा स्नानपश्चात् नारायणी नदीकिनारमा रहेको शिव लिङ्गमा बेलपत्र चढाउँदै तीर्थालु । देवघाटमा स्नान गरेपछि भगवान् शिवको पूजा गरेर शिव लिङ्गमा बेलपत्र चढाउँदा मोक्ष प्राप्त हुने जनविश्वास छ । तस्विर : टेकराज पोखरेल/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर