तनहुँको व्यासनगरपालिका-२ गणेशमानचोक नजिक तानमा पछ्यौरा बुन्दै एक महिला ।
तनहुँको व्यासनगरपालिका-२ गणेशमानचोक नजिक तानमा पछ्यौरा बुन्दै एक महिला । मासु पसलसमेत सञ्चालन गर्दै आएकी यी महिला फुर्सदको समयमा पछ्यौरा बुन्ने गर्छिन् । तस्विर : सानेबहादुर नेपाली/रासस