तनहुँको घिरिङ गाउँपालिका–४ पार्थोक गाउँको एक घरको बारताली (बराण्ड, दलान)मा भण्डारण गरिएको मकै । घुन, पुत्ला र मुसाबाट सुरक्षित गर्नका लागि ग्रामीण क्षेत्रका कृषकहरुले मकै झुता बनाएर यसरी भण्डारी गर्ने गर्दछन् ।
तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर