आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव आनन्द काफ्लेले देशभरी भारी बर्षा भइरहेको र दशै मनाउन कर्मचारीदेखि सवै सरोकारवाला व्यक्ति घरमा रोकिएका कारण २ दिन सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको बताए ।

सार्वजनिक विदा दिने निर्णय भइसकेकाले गृह मन्त्रालयले एकैछिनमा आइतबार र सोमबार गरेर २ दिन सार्वजनिक विदा दिएको सूचना मन्त्रालयको वेवसाइटमार्फत सार्वजनिक गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker