होमपेज /तस्विर/मादीसेती नदीको संगमस्थलको शवदाह घाट मादीसेती नदीको संगमस्थलको शवदाह घाट २१ कार्तिक २०७७, शुक्रबार ०७:२७ मादीसेती नदीको संगमस्थलको शवदाह घाट तनहुँको व्यास नगरपालिका-५ पाटनस्थित सेतीनदी संगमस्थलमा नदी कटानले बगाएको शवदाह घाट । निर्माण सम्पन्न नहुँदै उक्त शवदाह घाट नदीले बगाएको छ । तस्विर : रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर