होमपेज /Top 3 Feature Posts/ग्रामीण जनजीवन ग्रामीण जनजीवन ३ माघ २०७९, मंगलवार ११:५६ तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिपुर छापकी एक महिला गाईगोरु चराउन जाँदै । पछिल्लो समय ग्रामीण क्षेत्रमा गाईगोरु पालेर चराउन (गोठालो) जाने कार्य लोप हुँदै जान थालेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर