स्थापना दिवसमा दीप प्रज्वलन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापना दिवसको अवसरमा दमौलीको अनसनचौतारीमा शनिबार साँझ दीप प्रज्ज्वलन गरी सामुहिक तस्विर खिचाउँदै । पार्टीको जिल्ला सभापति विश्व बास्तोलाको नेतृत्वमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले घण्टीको प्रतिमा निर्माण गरी त्यसमा दीप प्रज्वलन गरेका थिए । रास्वपाले स्थापना दिवसका अवसरमा जिल्लाका सबै पालिकामा विविध कार्यक्रम गरेको थियो । तस्विर : भञ्ज्याङ