होमपेज /Top 3 Feature Posts/सारङ्गी बनाउँदै कालिगड सारङ्गी बनाउँदै कालिगड ७ फाल्गुन २०८२, बिहीबार १३:४४ तनहुँको भानु नगरपालिका–१ स्थित नयाँबस्तीका स्थानीय कालिगड परम्परागत लोकबाजा सारङ्गी बनाउँदै । आकर्षक डिजाइनका सारङ्गी पाँच हजारदेखि १० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । तस्बिर : सागर गिरी/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर