संविधान दिवस : व्याडमिन्टन प्रतियोगिता र सरसफाई
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले आठौं संविधान दिवस-२०७९ को उपलक्षमा आयोजना गरेको अन्तर कर्मचारी र जनप्रतिनिधि वीच खुल्ला व्याडमिन्टन प्रतियोगितामा सहभागि हुँदै नगरप्रमुख र उपप्रमुख तथा कर्मचारीहरु ।

नगरपालिकाले संविधान दिवसको अवसरमा कार्यालय परिसरमा सरसफाई गरिएको थियो ।

यस्तै हरेक महिनाको २ गते हुने नगरवासीसँग संवाद कार्यक्रम पनि सम्पन्न गरिएको छ ।

तस्विर : भञ्ज्याङ










