तनहुँको घिरिेङ गाउँपालिका-१ स्थित बैंडीका कृषकहरु थ्रेसर मेशिनको प्रयोग गरी धान झार्दै । काम गर्ने युवा जनशक्तिको अभाव तथा प्रविधिको विकाससंगै पछिल्लो समय कृषकहरु आधुनिक प्रविधिको प्रयोग गरी कृषिकर्म गर्न थालेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर