सडक स्तरोन्नती गरिदै

तनहुँको भानु नगरपालिका–१२ र १३ जोड्ने गाउँ सेवाकोष मोटर मार्ग स्तरोन्नती कार्य गरिदै । गण्डकी प्रदेश सरकारबाट विनियोजित भ्याट बाहेक २ करोड २० लाख ७० हजार ८२० रुपैयाँको लागतमा आगामि असार १० गतेसम्म सडक स्तरोन्नती गर्ने गरी निर्माण व्यवसायीसंग ठेक्का सम्झौता गरिएको छ ।
तस्विर : भञ्ज्याङ










