होमस्टे पाहुनाका लागि खुल्ला गरेपछि स्वागतको तयारी

गण्डकी प्रदेशकै नमुना होमस्टेका रुपमा परिचित तनहुँको टुटेपानी सामुदायिक होमस्टेमा पुगेका पाहुनालाई स्वागत गर्ने तयारीमा होमस्टे सञ्चालकहरु । कोरोना कहरका कारण बन्द भएको होमस्टे मंगलबारबाट पाहुनाका लागि खुल्ला गरिएको होमस्टेका अध्यक्ष क्या. होमबहादुर गुरुङले बताए । जिल्ला सम्मनय समिति तनहुँका प्रबक्ता गल गुरुङ र शुक्लगण्डकी नगरपालिका-२ का वडाध्यक्ष शिव कुमार श्रेष्ठले संयुक्त रुपमा होमस्टेको सेवा शुभारम्भ गरेका छन् । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker