पोल गाँढेर तार टाँङ्गियो तर, बत्ती आएन

तनहुँको व्यास नगरपालिका-१४ स्थित मास्दीघाट । बुद्धसिंह मोटरमार्गको कच्चि सडक विस्तार भएपनि यहाँका बासिन्दा बिजुली बत्ती बाल्ने प्रतिक्षामा बसेका छन् । सोलर बत्ती जडान गरिएपनि जाडो मौसममा घाम राम्रोसंग नलाग्दा अन्धकारमा बस्नुपर्ने स्थानीयको गुनासो छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ