तनहुँको व्यास नगरपालिका-१२ देउरालीका १२ वर्षीय अञ्चल थापा व्यास-५ स्थित वेदव्यास वृद्धआश्रममा आफ्नो जन्मदिन मनाउँदै । जन्मदिनको अवसरमा उनले आश्रम सञ्चालकलाई खाद्यन्न सामाग्रि, केही नगद समेत सहयोग गरेका छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर