तनहुँको म्याग्दे गाउँपालिका-७ स्थित हर्षपुर गाउँ

तनहुँको म्याग्दे गाउँपालिका-७ स्थित हर्षपुर गाउँ । ग्रामीण पर्यटन प्रवर्द्धनका लागि स्थानीयले घरबास (होमस्टे) सञ्चालन गरेका छन् । आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको यो गाउँलाई गाउँपालिकाले ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्ने गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker