तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित जोगीमणि चिल्ड्रेन पार्क निर्माणका लागि श्रमदान गर्दै केशवटार आमा समूहका सदस्यहरु । एसओएस परिवार सबलीकरण कार्यक्रमको आर्थिक सहयोगमा यहाँ पार्क निर्माणको काम अगाडि बढाइएको हो । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर