अव्यवस्थित बनेको डुम्रे बजार

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजार स्थित चन्द्रावतीचोकमा देखिएको ट्राफिक चाप । लमजुङ, गोरखा तथा तनहुँको भानु नगरपालिका लगायतका ग्रामीण क्षेत्रमा यही चोक भएर सवारीसाधान छुट्नका साथै आवतजावत गरेपनि ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी, यातायात व्यवसायी र स्थानीय बजार बासीले चासो नदिदा डुम्रेबजार क्षेत्र अव्यवस्थित र असुरक्षित बन्दै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










