शहीद सप्ताह-२०७७

तनहुँको देवघाट गाउँपालिकाले शहीद सप्ताह-२०७७ को अवसरमा गरेको प्रभातफेरी कार्यक्रमका सहभागिहरु । गाउँपालिकाले शहीद दिवसका अवसरमा शहीद परिवार सम्मान, साँस्कृतीक कार्यक्रम, प्रभातफेरी कार्यक्रम, लोक दोहोरी गीत प्रतियोगिता, हाजिरजवाफ प्रतियोगिता, विभिन्न खेलकुदका प्रतियोगिता लगायका कार्यक्रम गरी शहीद सप्ताह मनाउने तयारी गरेको छ। तस्विर : भञ्ज्याङ










