दिवाकर पौडेल/तनहुँ हरेक वर्षायाममा मुलुकका धेरैजसो जिल्लामा बाढी र पहिरोले जनता आक्रान्त बन्ने गरेका छन् । गत वर्षको वर्षायामको करिब ४ महिनाको छोटो अवधिमै सयौं मानिसको अकालमा ज्यान गएको थियो । बर्षेनी यो संख्या बढ्दै गइरहेको दुःखद स्थिति छ । भन्ने गरिन्छ, प्राकृतिक प्रकोप बिगुल…
पुरा पढ्नुहोस