स्वास्थ्य / जीवनशैली
-
Top 3 Feature Posts
व्यासमा महिलासंग उपमेयर कार्यक्रम : गर्भवतीलाई पोषण भत्ता बापत हातमै नगद
दमौली : तनहुँको व्यास नगरपालिकाले ‘महिलासंग उपमेयर’ कार्यक्रमलाई प्रभावकारी ढंगाले अगाडि बढाएको छ । आमा र शिशुको स्वास्थ्य सुधारको लागि नगरपालिकाले गर्भवती महिलालाई पोषण भत्ता सुविधा उपलब्ध गराउन थालेसंगै कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ । ‘महिलासँग उपमेयर कार्यक्रम’ अन्तर्गत सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा भेटिए एक सय ७९ क्षयरोगी, १५ जनाको मृत्यु
तनहुँ : विविध कार्यक्रम गरी सोमबार क्षयरोग दिवस मनाइएको छ । प्रत्येक मार्च २४ तारिखका दिने यो दिवस मनाउने गरिन्छ । हरेक बर्ष यसैदिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाउँदै आइएको छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलसिस सेन्टरको सफल परीक्षण
दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृगौलाको समस्या भएका विरामीलाई लक्षित गरी निर्माण गरिएको डायलासिस सेन्टरको सफल परीक्षण गरिएको छ । केन्द्रमा निर्माण गरिएको डायलसिस सेन्टरमा बुधबार एक विरामीको सफल रुपमा डायलासिक गरिएको अस्पतालका कार्यकारी प्रमुख डा. रामकुमार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गण्डकी प्रदेशका स्वास्थ्य सचिवद्वारा दमौली अस्पतालको अनुगमन
दमौली : गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डा. विश्व बन्धु बगालेले दमौली अस्पतालको अनुगमन गरेका छन् । प्रदेश अस्पताल दमौली तनहुँका प्रमुख डा. परिवर्तन बरालले सचिव बगालेलाई अस्पतालको विषयमा जानकारी गराएका थिए । प्रमुख सचिव डा. बगाले अस्पतालको विकासक्रम र सुधारका लागि तत्कालीन आवश्यकताका बारेमा…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
किन टुट्छ सम्बन्ध ? यी हुन् ३ ठूला कारण
विवाह एउटा सुन्दर सम्बन्ध हो, जुन प्रेम, विश्वास र आपसी समझदारीमा आधारित हुन्छ । तर, जब यी आधारभूत स्तम्भहरूमा दरार आउन थाल्छ तब सम्बन्ध टुट्ने अवस्था सम्म पुग्छ । यस्तो बेला वैवाहिक जीवनलाई सफल बनाउन गाह्रो हुन्छ तर सही समयमा सही कदम चाल्ने हो भने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आँबुखैरेनी अस्पतालमा ‘मौसमी’ बिरामी बढे, दैनिक १५० देखि दुई सयसम्म बिरामी आउने
तनहुँको आँबुखैरेनी अस्पतालमा अहिले मौसमी बिरामी बढेका छन् । अस्पतालमा दैनिक एक सय ५० देखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । यसअघि अस्पतालमा दैनिक एक सय ५० जनासम्म बिरामी आउने गरेकामा पछिल्लो समय रुघाखोकी, दम, ज्वरो, श्वासप्रश्वास, सुगर, प्रेसरलगायत मौसमी बिरामीको सङ्ख्या…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
निःशुल्क डायलासिस सेवाले बिरामीलाई राहत
गण्डकी : गण्डकी प्रदेशका नौ सरकारी र छ निजी गरी १५ वटा स्वास्थ्य संस्थाबाट आठ सय १५ जना मिर्गाैलाका बिरामीले निःशुल्क डायलासिस सेवा लिइरहेका छन् । चालु आर्थिक वर्षको गत पुससम्ममा २० हजार पाँच सय पटक डायलासिस सेवा प्रवाह गरिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण, सिसाघाटबाट तीन जिल्लाका नागरिकले सेवा लिदै
तनहुँ : तनहुँको दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दै गएको छ । उपचार विधि प्रभावकारी भएकाले यसतर्फ बिरामीको आकर्षण बढेको हो । एलोप्याथिक औषधि गर्दा पनि रोग निको नभएर सास्ती खेपेका अधिकांश बिरामी यहाँ आउने गरेको चिकित्सालयले जनाएको छ । तनहुँसहित छिमेकी जिल्ला कास्कीको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
ऋषिङमा वृहत् निःशुल्क स्वास्थ्य शिविर, १ हजार ५०४ जनाले लिए सेवा
ऋषिङ : तनहुँको ऋषिङ्ग गाउँपालिकाले गाउँवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फागुन ५ गतेदेखि ८ गतेसम्म वडा नं. ४ भीरकोट स्थित भीरकोट स्वास्थ्य चौकीमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । वि.पी. नेत्र प्रतिष्ठान, लोकन्थली भक्तपुरको सहकार्यमा आयोजित स्वास्थ्य शिविरमा स्थानीयले सेवा लिएका छन् । प्रतिष्ठानकी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आयुर्वेद औषधालय भवन उद्घाटन
तनहुँको व्यास नगरपालिका–६ स्थित शिशाघाटमा नवनिर्मित शिशाघाट आयुर्वेद औषधालय भवनको उद्घाटन गरिएको छ । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले मंगलबार एक कार्यक्रमका बीच औषधालय भवनको उद्घाटन गरेका हुन् । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीबाट १ करोड ४१ लाख ३८ हजार ९८ रुपैयाँको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाए
काठमाडौं । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाएका छन् । अभियान सुरु भएको ९औँ दिनसम्म ११ लाख ६१ हजार ८७४ किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशका किशोरीले…
पुरा पढ्नुहोस -
समाचार
बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचा : बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै
काठमाडौँ : परिवार व्यवस्थापन सेवा सञ्चालनका लागि सरकारले साझेदारी ढाँचामा सेवा प्रदान गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेषगरी बृहत् महिला स्वास्थ्य शिविर सञ्चालनमा सेवाप्रदायक संस्थाहरूसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति अवलम्बन गर्न थालेको छ ।…
पुरा पढ्नुहोस