जातीय भेषभूषमा युवतीहरु

तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँका मगर समुदायका युवातीहरु जातीय पहिचान झल्कने भेषभूषामा सहिजएर पाहुनाको स्वागतको तयारीमा ।

रामकोट घरवास (होमस्टे) मगर समुदायको परम्परागत भाषा, संस्कार, संस्कृति अध्ययन अवलोकनको उत्कृष्ट गन्तव्यका रुपमा विकास हुँदै गएको छ । विशेषगरी स्थानीय खानाका परिकारका साथै मगर समुदायको संस्कृतिमा रम्नका लागि आन्तरिक तथा वाह्य पर्यटक यहाँ पुग्ने गरेका छन् ।

तस्विर : भञ्ज्याङ










