स्वास्थ्य / जीवनशैली
-
स्वास्थ्य/जीवनशैली
कोरोना संक्रमितले कुन–कुन अस्पतालमा पाउँछन् निःशुल्क उपचार ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहातमा रहेका १७ वटा अस्पताललाई कोरोना संक्रमितको व्यवस्थापन र उपचारका लागि तोकेको छ । मध्यम (मोडरेट) र गम्भीर संक्रमितको व्यवस्थापनका लागि प्रादेशिक र केन्द्रका अस्पतालहरु समावेश भएको मन्त्रालयले जनाएको छ । ३१ असारको मन्त्रालयको निर्णयले विभिन्न प्रादेशिक र केन्द्रका अस्पतालबाट…
पुरा पढ्नुहोस -
समाचार
दमौलीमा डेङ्गुका सात बिरामी भेटिए
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा राजु रानाले जानकारी दिनुभयो । उहाँका अनुसार…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
व्रतः तौल घटाउने र शरीर शुद्धीकरण गर्ने प्रभावकारी विधि
व्रतले शरीरमा जमेका फोहरलाई निष्कासन गर्न सहयोग पुग्छ भने अतिरिक्त बोसोलाई काट्ने काम गर्छ जसले गर्दा तौल घट्न सहयोग पुग्छ। त्यसैगरी फोक्सो, मिर्गौला, मुटुलगायत अन्य अंगलाई पनि काम गर्न सजिलो हुन्छ, रगत शुद्धीकरण हुन्छ र छालामा चमक आउँछ। हरिया पहिरनमा सजिएका, निधारमा रातो टिका अनि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा पनि नाइरोबी फ्लाईले संक्रमण फैलाउँदै, कसरी जोगिने ?
तनहुँमा पनि नाइरोबी फ्लाईका संक्रमित भेटिन थालेका छन् । आँबुखैरेनीमा नाईरोबी फ्लाई किराको एसिडको कारण एक जना संक्रमित भएको पुष्टि भएको छ । आँबुखैरेनी गाउँपालिका-३ का १० बषिर्य बालकमा नाइरोबी फ्लाई किराको एसिडका कारण संक्रमण देखिएको हो । आँवुखैरेनीको मनकामना हेल्थ क्लिनिकमा विहीबार उपचारका लागि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनासम्मका आठ सय २७ बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दमौलीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिने
लायन्स क्लब अफ तनहुँले महिनाको एक पटक दमौलीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । क्लबले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरी महिनाको अन्तिम शनिबार बिहान १० देखि १ बजेसम्म मनोरोग बिशेषज्ञ प्रा.डा देवकुमार थापाको उपस्थितिमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिने बताइएको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आँवुखैरेनी गाउँपालिकाको नीति – एक वडा : एक स्वास्थ्यचौकी
तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने भएको छ । आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीको सेवा विस्तार गरी आगामी आर्थिक वर्ष ०७९/८० देखि पन्ध्र शय्याको अस्पताल सञ्चालन गर्न लागिएको हो । स्वास्थ्यचौकीलाई विस्तार गरी मेडिकल अधिकृतसहितको अस्पताल सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा त्यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बिहीबार ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरेका हुन्। यो अस्पतालमा मिर्गौला प्रत्यारोपण पहिलोपटक भएको हो। भक्तपुरका डा. पुकारचन्द्र श्रेष्ठको…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
तपाई एउटा खुट्टामा कति समय उभिन सक्नुहुन्छ ? नसके मृत्युको खतरा बढी
व्यायाम र योग गर्ने बेला धेरैजसो मानिस शरीरमा सन्तुलन स्थापित गर्न सक्दैनन् । तपाईंलाई पनि यस्तै हुन्छ ? यदि हुन्छ भने यो खबर तपाईंका लागि महत्वपूर्ण हुनसक्छ । यदि तपाईंलाई पनि एउटा खुट्टामा उभिन समस्या भइरहेको छ भने यो एउटा यस्तो गम्भीर समस्याको संकेत हुनसक्छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
व्यासको कुलुङ्गमा सञ्चालित स्वास्थ्य शिविरमा ३०५ जनाको स्वास्थ्य परीक्षण
रोटरी क्लब अफ दमौली र व्यास नगरपालिकाको सहकार्यमा तनहुँको व्यास नगरपालिका-१४ माझथर कुलुङ्गमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जीपी कोइराला राष्ट्रिय श्वास प्रस्वास उपचार केन्द्र, शुक्लागण्डकी, रत्नहरी मेमोरियल अस्पताल र दमौली अस्पतालको प्राविधिक सहयोगमा रोटरीले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य शिविर सञ्चालन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दमौलीको सत्यवती माध्यमिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु
सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम तनहुँको एक समुदायिक विद्यालयमा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि लागु गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम व्यास–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा सुरु गरेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ देखि ११ वर्षका बालबालिकालाई असार ९ गतेदेखि कोभिड-१९ विरुद्धको खोप
सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिड-१९ विरुद्धको खोप असार ९ बाट वितरण गर्ने भएको छ । यसका लागि साताभित्र २० लाख डोज खोप आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दुइ चरणमा खोप अभियान सञ्चालन गरिनेछ । पहिलो चरणमा २७ जिल्लामा…
पुरा पढ्नुहोस