फाेटाे फिचर
-
२ चैत्र २०७७, सोमबार १२:०४वन्यजन्तु र वातावरणमैत्री क्रियाकलाप
तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ जस्पुरको प्रगतिशील सामुदायिक वन भित्र पानीपोखरी र चौतारी निर्माण गरिदै । वन क्षेत्रमा खानेपानीको श्रोत नासिदै जानुका साथै वन्यजन्तुको बासस्थान खलबलिदा मानव वन्यजन्तु बीच द्वन्द्व समेत बढ्दै गएकाले तनहुँका स्थानीय तह तथा सामुदायिक वनका उपभोक्ताहरुले डिभिजन वन कार्यालयको समन्वयमा जंगलमै वन्यजन्तुमैत्री पानीपोखरी…
पुरा पढ्नुहोस -
२ चैत्र २०७७, सोमबार ११:५५कोदोको ढिंडो, कोदोकै सेल महोत्सवको आकर्षण (फिटोफिचर सहित)
सामान्यतया सेल चामलको पिठोबाट बनाइने परिकार हो । तर के सेल भन्नेबित्तिकै चामलकै बन्नुपर्छ भन्ने छ र ? कोदोको सेल बनायो भने त्यसको स्वाद कस्तो हुन्छ होला ? यो नयाँ परिकारलाई तनहुँको ऋषिङ गाउँपालिकाले भने ब्राण्ड बनाउने तयारी गरेको छ । खाद्य बालीमध्ये ऋषिङ गाउँपालिकामा…
पुरा पढ्नुहोस -
२ चैत्र २०७७, सोमबार ११:४१घिरिङमा अध्यक्ष भलिबल प्रतियोगिता
तनहुँ घिरिङ गाउँपालिका युबा खेलकुद बिकास समितिले आयोजना गरेको चौथो अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ फाल्गुन २०७७, शुक्रबार २१:३०तनहुँको शुक्लागण्डकीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
तनहुँको शुक्लागण्डकी नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । रनिङ शिल्डको पहिलो दिन शुक्रबार विभिन्न नौ विधामा स्पर्धा गराइएको छ । १५०० मिटरको छात्र दौडमा अरनिको मावि खैरेनीटारका सुगम गुरुङले स्वर्ण पदक जितेका छन् । त्यस्तै पञ्चमुनीदेव मावि दुलेगौँडाका मिलन थापाले रजत…
पुरा पढ्नुहोस -
२८ फाल्गुन २०७७, शुक्रबार ११:४२थप्रेकका अपाङ्गता परिचयपत्र वितरण
तनहुँको शुक्लागण्डकी नगरपालिका-१ थप्रेकका अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र प्रदान गर्दै नगरपालिकाका सामाजिक शाखा प्रमुख हिमा पोखरेल । नगरपालिकाले अति अशक्त अपाङ्गता भएकालाई घरमै पुगेर परिचयपत्र वितरण गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ फाल्गुन २०७७, शुक्रबार ११:३९भिमादको बुडुवा खोलामा माछा महोत्सव
तनहुँको भिमाद नगरपालिका-३ स्थित बुडुवा खोलामा माछा मार्दै स्थानीयहरु । स्थानीयले प्रत्येक वर्ष शिवरात्री पर्वका दिन रमाईलो तथा स्थानीय बीचको आत्मियता कायम राख्ने उद्देश्यका साथ महोत्सवकै रुपमा बुडुवा खोलामा माछा मार्ने गर्दछन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ फाल्गुन २०७७, बिहीबार ११:४८पाक्यो मुसुरो, बजारीकरणको समस्या
तनहुँको देवघाट गाउँपालिका-१ कोटा स्थित गोपिटारका कृषकहरु खेतमा रोपिएको मुसुरो पाकेपछि उखेल्दै । कृषकहरुले मसुरोको दाल आफुले उपभोग गरी बचेको बिक्री वितरण गर्ने गर्दछन् । उत्पादित उपजको बजारीकरणको समस्या र हिउँदाको समयमा सिंचाईको अभाव हुँदा व्यवसायीक रुपमा कृषि पेशा गर्न नसकिएको स्थानीय कृषकहरु बताउँछन् ।…
पुरा पढ्नुहोस -
२७ फाल्गुन २०७७, बिहीबार ११:३६सेना विदसमा डोरी तान प्रतियोगिता
महाशिवरात्री तथा सेना दिवसको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारस्थित श्री नं ३ बाहिनी अड्डामा आयोजित डोरी तान प्रतियोगिता । प्रतियोगितामा महिला सिपाहीले महिला बिल्लादारलाई पराजित गरेका थिए । तस्बिर : रासस
पुरा पढ्नुहोस -
२६ फाल्गुन २०७७, बुधबार ११:५१ज्येष्ठ महिलालाई सम्मान
तनहुँको बन्दिपुर गाउँपालिकाले १११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको ज्येष्ठ महिलालाई सम्मान कार्यक्रममा पछ्यौरा ओढाएर सम्मान गर्दै गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ । गाउँपालिकाले दिवसका अवसरमा ७० वर्ष उमेर नाघेका ९० जना ज्येष्ठ महिलाहरुलाई प्रत्येक वडामा गएर पछ्यौरा, हर्लिक्स र सम्मानपत्रद्वारा सम्मान गरेको थियो ।…
पुरा पढ्नुहोस