अर्थ

  • Photo of जडीबुटीलगायतबाट पौने छ करोड आम्दानी

    जडीबुटीलगायतबाट पौने छ करोड आम्दानी

    गण्डकी : जडीबुटीलगायत स्थानीय स्रोत साधनको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आवमा रु पाँच करोड ७७ लाख आम्दानी गरेको छ । ‘एक्याप’मा रहेका ५७ संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत उक्त रकम सङ्कलन भएको हो । जडीबुटी, काठदाउरा आदिको सङ्कलन तथा उपयोगबाट हुने आम्दानी स्थानीयस्तरमै संरक्षण गतिविधि र विकास निर्माणका…

    पुरा पढ्नुहोस
  • Photo of व्यासको गैह्राबारीमा सार्वजनिक जग्गा संरक्षण गरी चिस्यान केन्द्र निर्माण

    व्यासको गैह्राबारीमा सार्वजनिक जग्गा संरक्षण गरी चिस्यान केन्द्र निर्माण

    तनहुँ : व्यास नगरपालिका–११ गैह्राबारीमा रहेको तीन रोपनी सार्वजनिक जग्गा संरक्षण गरी चिस्यान केन्द्र निर्माण गरिएको छ । वर्षौँदेखि व्यक्तिले कब्जा गरेर भोगचलन गर्दै आएको उक्त जग्गा नगरपालिकाले संरक्षण गरी एक सय ३० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको हो । पहिलो वर्ष किसानले उत्पादन गरेको आठ…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने विश्वास

    पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने विश्वास

    काठमाडौँ : सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले…

    पुरा पढ्नुहोस
  • Photo of हजारौँ हुम्ली काम खोज्दै चीनमा

    हजारौँ हुम्ली काम खोज्दै चीनमा

    सिमकोट : जिल्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोट जानेक्रम निरन्तर बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा कामको खोजीमा यहाँका युवायुवती त्यसतर्फ जानेक्रम बढ्दै गएको हो । ताक्लाकोटमा रोजगारी पाउने भएकाले जिल्लाका युवायुवती छ महिनाका लागि त्यसतर्फ जाने गरेका हुन् । गाउँघरमा यतिकै बेरोजगार बस्नुभन्दा उनीहरू जिल्ला…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमाकरिब ८ हजार रोपनीमा सुन्तला बगैंचा स्थापना तथा सुदृढीकरण कार्यक्रम

    तनहुँमाकरिब ८ हजार रोपनीमा सुन्तला बगैंचा स्थापना तथा सुदृढीकरण कार्यक्रम

    तनहुँ : तनहुँमा सात हजार ९२५ रोपनी क्षेत्रफलमा लगाइएको सुन्तला जात फलफूलका नयाँ बगैँचा व्यवस्थापन तथा सुदृढीकरण कार्यक्रम सुरु गरिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले आव २०८१/८२ मा सुन्तला जातका फलफूल बगैँचा स्थापना तथा विस्तारअन्र्तगत उक्त कार्यक्रम गरेको हो । कार्यक्रमबाट कृषक परिवार र रोजगारीमा आबद्ध गरी छ सय…

    पुरा पढ्नुहोस
  • Photo of लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    दमौली : तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले प्रत्येक वर्ष लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै आएको छ । केन्द्रले खरी, जमुनपारि, सिन्हाल, शुद्ध बोर, बोर क्रस प्रजातिका बाख्रा लक्ष्यभन्दा बढी उत्पादन गरेको छ । कार्यालयका वरिष्ठ कृषि अधिकृत बुद्धिराम आचार्यका अनुसार आर्थिक वर्ष २०८१/८२ मा खरी बाख्रा ३४ उत्पादन…

    पुरा पढ्नुहोस
  • Photo of आँवुखैरेनीमा कृषि हाटबजारलाई विस्तार गरी हप्ताको दुई दिन सञ्चालन गरिदै

    आँवुखैरेनीमा कृषि हाटबजारलाई विस्तार गरी हप्ताको दुई दिन सञ्चालन गरिदै

    आँवुखैरेनी : तनहुँको आँवुखैरेनी गाउँपालिकाले कृषकको उपजलाई सहज रुपमा बजारीकरण गर्ने उद्देश्यका साथ प्रत्येक शुक्रबारे कृषि हाटबजार सञ्चालन गर्दै आएको छ । प्रत्येक हप्ताको शुक्रबारका दिनमात्र हुँदै आएको कृषि हाटबजार गाउँपालिकाले अब सोमबार पनि सञ्चालन गर्ने तयारी गरेको छ । आँबुखैरेनीले वडा नं. २ स्थित सिद्धी गणेश टोलको बसपार्क क्षेत्रमा…

    पुरा पढ्नुहोस
  • Photo of उत्तरी गोरखामा किसानले धमाधम स्याउ टिप्दै

    उत्तरी गोरखामा किसानले धमाधम स्याउ टिप्दै

    गोरखा : उत्तरी गोरखामा किसानले बगैँचाबाट धमाधम स्याउ टिप्न थालेका छन् । उनीहरु स्याउ टिपेर बिक्री गर्न बजार लैजाने तयारीमा जुटेका छन् । चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित ‘इन गोरखा प्रोडक्ट प्रालि’को स्याउ फर्ममा गाला जातको स्याउ टिपिसकिएको फर्मका सञ्चालक लाक्पा ढुण्डुप लामाले जानकारी दिनुभयो । उहाँको बगैँचामा गाला, गोल्डेन र फुजी…

    पुरा पढ्नुहोस
  • Photo of हाटबजार विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका

    हाटबजार विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका

    दमौली : प्रत्येक शुक्रबार हाटबजार सञ्चालन हुँदै आएको तनहुँको आँबुखैरेनीमा अब सोमबार पनि हाटबजार लाग्ने भएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित सिद्धी गणेश टोलको बसपार्क क्षेत्रमा यही भदौ ३० गतेदेखि प्रत्येक सोमबार हाटबजार सञ्चालन हुनेछ । अहिले आँबुखैरेनी–३ स्थित गाउँपालिका कार्यालय नजिक प्रत्येक शुक्रबार हाटबजार सञ्चालन भइरहेको छ । गाउँपालिकाले…

    पुरा पढ्नुहोस
  • Photo of पातपतिङ्गरबाट जैविक मल उत्पादन

    पातपतिङ्गरबाट जैविक मल उत्पादन

    गण्डकी : प्राकृतिक स्रोतको उचित उपयोग गर्ने हो भने स्वदेशमै अवसर सृजना गर्न सकिन्छ भन्ने यहाँको एक सामुदायिक वन समूहले उदाहरण दिएको छ । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित ठोट्नेखोला सामुदायिक वन समूहले जङ्गलमा थुप्रिएका घाँस, पातपतिङ्गर र झाडी प्रयोगबाट जैविक मल उत्पादन गरेर यतिखेर सबैका लागि अनुकरणीय बनेको हो । जलवायु…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker