अर्थ

  • Photo of तनहुँ जलविद्युत आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

    तनहुँ जलविद्युत आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

    दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका १०१ परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी ११८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा एक…

    पुरा पढ्नुहोस
  • Photo of डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङको उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा

    डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङको उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा

    लमजुङ : लमजुङ उदिपुर देउरालीडाँडा पहिरो रोकथाम अन्तिम चरणमा पुगेको छ । डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि निर्माण अझै २५ प्रतिशत बाँकी रहेको डुम्रे–बेँसीसीहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी नविन विष्टका अनुसार हालसम्म टेवा, पर्खाल, ग्याबिन जाली लगाइएको र मस्र्याङ्दी नदीमा…

    पुरा पढ्नुहोस
  • Photo of एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त

    एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त

    दमौली : गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकअन्तर्गत तनहुँको दुलेगौडा हर्कपुर सडकको काममा ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिकाको दुलेगौडादेखि म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा विसं २०७६ मङ्सिरदेखि काम भएकामा हालसम्म ४१ प्रतिशत मात्रै प्रगति भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । विसं…

    पुरा पढ्नुहोस
  • Photo of भादगाउँ सहलगानी खानेपानी योजना : भद्रुडाँडामा ५० हजार लिटर क्षमताको टयाङ्की निर्माण सुरु

    भादगाउँ सहलगानी खानेपानी योजना : भद्रुडाँडामा ५० हजार लिटर क्षमताको टयाङ्की निर्माण सुरु

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा निर्माणधिन मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्यले गति लिन थालेको छ । निर्माण कम्पनी पराजुली कन्स्ट्रक्सनले बीचमा केही महिना निर्माण कार्यमा ढिलासुस्ती गरेपछि अहिले पुनः जनशक्ति परिचालन गरी निर्माण कार्यलाई तीब्रता दिइएको छ । वि.सं. २०८०…

    पुरा पढ्नुहोस
  • Photo of फेसन डिजाइन तालिम

    फेसन डिजाइन तालिम

    तनहुँको व्यास नगरपालिका–२ दमौलीस्थित केराबारीमा गत आइतबारदेखि सञ्चालन गरिएको एक हप्ते एडभान्स फेसन डिजाइन सम्बन्धी तालिमका सहभागि महिलाहरु फेसन डिजाइन सम्बन्धी सीप सिक्दै । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ, राष्ट्रिय महिला उद्यमी समिति तनहुँ, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ तनहुँको आयोजना तथा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ…

    पुरा पढ्नुहोस
  • Photo of सुन्तलाबाट तनहुँमा करिब रु ४२ करोड भित्रियो, जलवायु परिवर्तनको असरले सुन्तलामा रोगको प्रकोप

    सुन्तलाबाट तनहुँमा करिब रु ४२ करोड भित्रियो, जलवायु परिवर्तनको असरले सुन्तलामा रोगको प्रकोप

    तनहुँ : सुन्तला बिक्रीबाट तनहुँमा यस वर्ष करिब ४२ करोड रुपैयाँ बढि भित्रिएको छ। कृषि ज्ञान केन्द्र तनहुँका अनुसार सुन्तला बेचेर झण्डै ४२ करोड ५० लाख रुपैयाँ कृषकले कमाएका छन् । गत वर्षको तुलनामा यो वर्ष तनहुँमा २ करोड ५० लाख रुपैयाँ बढी सुन्तलाबाट आम्दानी भएको छ । कृषि ज्ञान…

    पुरा पढ्नुहोस
  • Photo of बाँसखर्क अर्थात् सुन्तलाखर्क : पाखैभरि पहेँलपुर सुन्तला

    बाँसखर्क अर्थात् सुन्तलाखर्क : पाखैभरि पहेँलपुर सुन्तला

    गण्डकी : बासखर्कका सुन्तलाबारे सुन्दै आउनुभएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क पर्नुभयो । पाखैभरि पहेँलपुर सुन्तला देख्दा कस्को पो मन नलोभिएला र ? किसानको प्रतिनिधित्व गर्ने मन्त्रीका रूपमा उहाँका लागि त्यो दृश्य झनै लोभलाग्दो थियो । बोटै निहुरिने…

    पुरा पढ्नुहोस
  • Photo of सहकारीले कफि किनेपछि शुक्लागण्डकीका कृषक उत्साहित

    सहकारीले कफि किनेपछि शुक्लागण्डकीका कृषक उत्साहित

    दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न थालेपछि कृषक उत्साहित भएका छन् । दुलेगौडास्थित कृष्मी सहकारी संस्थाले कृषकले उत्पादित कफी खरिद गरिदिन थालेपछि यहाँका कृषक उत्साहित भएका हुन् । सहकारीले नै कफी खरिद गर्ने व्यवस्था मिलाएपछि उत्पादित कफीको बजार खोज्दै हिँड्नुपर्ने बाध्यताबाट मुक्ति पाएको शुक्लागण्डकी–१…

    पुरा पढ्नुहोस
  • Photo of फागुन १२ गतेबाट चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव

    फागुन १२ गतेबाट चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव

    डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा यही फागुन १२ गतेबाट चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव गरिने भएको छ । “व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइले महोत्सव आयोजना गरेको हो । महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक…

    पुरा पढ्नुहोस
  • Photo of देशभरिका करिब २० लाख किसान परिवार ‘किसान सूचीकरण प्रणाली’ मा सूचीकृत

    देशभरिका करिब २० लाख किसान परिवार ‘किसान सूचीकरण प्रणाली’ मा सूचीकृत

    काठमाडौं । देशभरिका करिब २० लाख किसान परिवार ‘किसान सूचीकरण प्रणाली’ मा सूचीकृत भएका छन् । देशका कुल किसान परिवारमध्ये हालसम्म करिब ४७ प्रतिशत भन्दा धेरै सूचीकरण प्रणालीमा सूचीकृत भएको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गत कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । कृषि सूचना केन्द्र प्रमुख सहसचिव डा. रामनन्दन…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker