अर्थ
-
मह गाउँको परिचय दिँदै तनहुँको शुक्लागण्डकीको दगाम गाउँ
परापूर्वकालमा दमाई जातिको बसोबास भएकै कारण दमाई गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् । प्राचीन समयमा दमाई जातिकै बसेबास भए पनि अहिले भने यहाँ दमाई जातिको बसोबास नभई मगर जातिको बसोबास रहेको स्थानीय समाजसेवी तीलबहादुर थापा मगर बताउनुहुन्छ । समयले लामै…
पुरा पढ्नुहोस -
छिम्केश्वरी केबलकारको लागत तीन अर्ब दश करोड
तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबलकार निर्माण गरिने भएको छ । रु तीन अर्ब दश करोड लागतमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागिएको हो । पर्यटकीय नगरी बन्दीपुरमा केबलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाका रुपमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो । समुन्द्री सतहबाट दुई हजार…
पुरा पढ्नुहोस -
तनहुँ कारागारका कैदीबन्दीको मुढाले बजार पाएन
तनहुँ कारागारका कैदीबन्दीले बनाएका बाँसका मुढाले बजार पाउन सकेको छैन । विभिन्न अरोपमा करागार चलान भएका कैदीबन्दीले कारागारभित्रै सीपमुलक तालिम सिकेर मुढा उत्पादन गर्ने गरेका छन् । सजय भुक्तान गरेपछि समाजमा फर्किदा स्वालम्बि भएर जिउन मद्दत पुगोस भन्ने उद्देश्यले कारागार भित्रै मुढा, गलबन्दी, झोला बुन्ने लगायतका सीपमुलक तालिम दिइदै आइएको…
पुरा पढ्नुहोस -
मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी
मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको…
पुरा पढ्नुहोस -
तनहुँका किसानले कोदोको खेती गर्न छाडे
गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ । जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष करिब पाँच हजार पाँच सय मेट्रिकटन कोदो उत्पादन…
पुरा पढ्नुहोस -
बन्दिपुरमा पर्यटकको आगमन बढ्यो : पर्यटकहरु बीच दौड प्रतियोगिता
बन्दिपुर । पर्यटकीय सिजन सुरु भएसंगै तनहुँको बन्दिपुरमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढेको छ । प्रकृति र सँस्कृतिसंग रम्ने पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रुपमा विकास भएको बन्दिपुरमा अहिले पर्यटकीय गतिविधि हृवात्तै बढेको छ । बन्दिपुरको प्राकृतिक र साँस्कृतिक सुन्दरतालाई विश्वमाझ पुर्याउनका लागि बाह्य पर्यटकबिच दौड प्रतियोगिता गरिएको छ ।…
पुरा पढ्नुहोस -
सयपत्री प्रतिथुङ्गा रु चारमा बिक्री, तिहारपछिको बजारमा समस्या
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गर्नुभयो । तिहारका समयमा उहाँलाई मागअनुसारको फूल पुर्याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उहाँमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो । “गत वर्ष उत्पादन भएको फूल नजिकका…
पुरा पढ्नुहोस -
सहकारीमा आवद्ध तनहुँका महिलाहरुले दसैंका लागि साढे दुइ करोडको खसीबोका बेचे
सहकारीमा आवद्ध भई गरिएको व्यवसायिक बाख्रापालनबाट कृषकहरुले राम्रो आम्दानी गर्न थालेका छन् । तनहुँको घिरिङ गाउँपालिकास्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध धना थापाले यो दसैँमा मात्र खसी बेचेर एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकी छन्। उनले दसैंका लागि चारवटा खसी बिक्री गरेकी छन् । बाख्रापालन मुख्य पेसा अङ्गालेकी…
पुरा पढ्नुहोस -
तनहुँका युवाहरुको व्यवसायीक बाख्रापालन : बाख्रापालनबाटै आत्मसन्तुष्टि
तनहुँको ऋषिङ गाउँपालिका–१ बाफल निवासी सोमबहादुर आलेमगर १४ वर्ष विदेश बस्नुभयो । साउदीमा बस्दा उहाँको काम भेडाबाख्रा चराउने थियो । परदेशमा पसिना र परिश्रम बगाएको १४ वर्षपछि उहाँ घर फर्किनुभयो २०५८ सालमा । घर फर्किएपछि अब विदेश नजाने सोच उहाँमा पलायो । विदेशमा बगाउने जति पसिना नेपालमै बगाउन सकिए आम्दानी…
पुरा पढ्नुहोस -
चाडपर्वलाई लक्षित गरी तनहुँका स्थानीय सरकारले गर्न थाले बजार अनुगमन
नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर तनहुँका स्थानीय तहले बजार अनुगमनलाई तीव्र बनाएका छन् । दसैँ, तिहार, छठजस्ता महान् पर्वलाई लक्षित गरी जिल्लाका स्थानीय तहले बजार अनुगमन थालेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले बजार अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै आफ्नो पालिकाभित्र स्थानीय तहले…
पुरा पढ्नुहोस