अर्थ

  • Photo of तनहुँका दुइ सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण

    तनहुँका दुइ सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण

    पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई पूर्वाधार कार्यालय तनहुँले स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको छ । तनहुँको भानु नगरपालिकास्थित भानुमार्ग र शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा हर्कपुर सडकखण्डमा कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कार्यालयले कारबाहीस्वरुप स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको हो । दुवै सडक कालोपत्रको ठेक्का शङ्करमाली…

    पुरा पढ्नुहोस
  • Photo of सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

    सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

    कमलामाई (सिन्धुली) । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने। पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकी महोत्सवमा दुई करोडको कारोबार

    शुक्लागण्डकी महोत्सवमा दुई करोडको कारोबार

    तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा सञ्चालित शुक्लागण्डकी महोत्सव रु दुई करोड बराबरको कारोबार गर्दै सकिएको छ । गत फागुन १९ गतेदेखि सुरु भएको महोत्सव सोमबार सकिएको हो । महोत्सवको एक लाख दर्शकले अवलोकन गरेको महोत्सवका प्रवक्ता सुजित हिराचनले जानकारी दिनुभयो । मौलिक संस्कृति, खेल र स्थानीय उत्पादन एवं व्यापार प्रवद्र्धनका लागि…

    पुरा पढ्नुहोस
  • Photo of खस्कियो हस्तकला व्यापार

    खस्कियो हस्तकला व्यापार

    कोभिड–१९ महामारीपूर्व पोखराबाट बर्सेनि रु दुई करोड बढीको हस्तकला सामग्री विदेश निर्यात हुन्थ्यो । स्वदेशी बजारमा पनि राम्रै माग थियो । कोभिडयता पर्यटकको आउजाउ घटेसँगै हस्तकला व्यापार पनि खस्कियो । अन्तर्राष्ट्रिय बजारमा माग घट्यो । महामारी थामिए पनि हस्तकलाको व्यापार भने अझै पूर्ववत् स्थितिमा फर्कन सकेको छैन । विस्तारै तङ्ग्रिने…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी प्रदेशमा एक स्थानीय तह, एक औद्योगिक ग्राम : घोषणामै सीमिति

    गण्डकी प्रदेशमा एक स्थानीय तह, एक औद्योगिक ग्राम : घोषणामै सीमिति

    औद्योगिक ग्रामको निर्माणकार्य सुस्ताएको छ । केही बीचैमा अलपत्र परेका छन् । कुनै घोषणमा मात्र सीमित छन् । जेनतेन काम थालेका योजनाको प्रगति पनि न्यून छ । लगानी प्रबन्ध र कार्यान्वयनमा उदासिनता छ । गण्डकी प्रदेशमा २५ औद्योगिक ग्राम स्थापनाको घोषणा भएको वर्षौँ बितिसक्यो । तर अहिलेसम्म कुनै पनि स्थानीय…

    पुरा पढ्नुहोस
  • Photo of नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी

    नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी

    चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको…

    पुरा पढ्नुहोस
  • Photo of महोत्सवमा कपडा खरिद बिक्री

    महोत्सवमा कपडा खरिद बिक्री

    शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले “आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, शुक्लागण्डकी महोत्सव कला, सिप र सस्कृतिको संरक्षण’ भन्ने नाराका साथ तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा सञ्चालन गरेको शुक्लागण्डी महोत्सव-२०७९ स्थलमा मंगलबार कपडा खरिद बिक्री गरिदै । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा विकास बजेट कार्यान्वयनको अवस्था कमजोर

    तनहुँमा विकास बजेट कार्यान्वयनको अवस्था कमजोर

    सङ्घीय र प्रदेश सरकारमार्फत तनहुँका लागि विनियोजित विकास बजेट खर्च न्यून रहेको छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि यहाँ विनियोजित विकास बजेट खर्च न्यून देखिएको हो । सङ्घीय सरकारमार्फत विनियोजित विकास बजेटमध्ये चालु वर्षको हालसम्मको अवधिमा आठ दशमलव ६९ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको खैरेनीटारमा आजबाट शुक्लागण्डकी महोत्सव-२०७९ सञ्चालन

    तनहुँको खैरेनीटारमा आजबाट शुक्लागण्डकी महोत्सव-२०७९ सञ्चालन

    तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आजबाट शुक्लागण्डकी महोत्सव २०७९ सञ्चालन हुँदै छ । फागुन २९ गतेसम्म खैरेनीटार बजारमा सञ्चालन हुने महोत्सवको आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन शुक्लागण्डकी महोत्सव कला, सिप…

    पुरा पढ्नुहोस
  • Photo of फागुन १८ देखि २९ गतेसम्म शुक्लागण्डकी महोत्सव हुने

    फागुन १८ देखि २९ गतेसम्म शुक्लागण्डकी महोत्सव हुने

    फागुन १८ देखि २९ गतेसम्म खैरेनीटार बजारमा तनहुँको शुक्लागण्डकी महोत्सव सञ्चालन गरिने भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन शुक्लागण्डकी महोत्सव कला, सिप र संस्कृतिको संरक्षण’ भन्ने नाराको साथ महोत्सव गर्न लागिएको हो । महोत्सवबारे जानकारी गराउने…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker