अर्थ

  • Photo of आगामी आवको बजेट : थप १० लाख पर्यटक भित्र्याइने

    आगामी आवको बजेट : थप १० लाख पर्यटक भित्र्याइने

    सरकारले आगामी वर्ष थप १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा थप १० लाख पर्यटक भित्र्याउने गरी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । पर्यटनलाई आयआर्जन र समृद्धिको आधारका रूपमा…

    पुरा पढ्नुहोस
  • Photo of आगामी आवको बजेट : ६८ वर्षदेखि वृद्धभत्ता पाउने

    आगामी आवको बजेट : ६८ वर्षदेखि वृद्धभत्ता पाउने

    सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको छ । अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आवको बजेटमा यसअघि ७० वर्षदेखि वृद्धभत्ता पाउने व्यवस्थालाई संशोधन गर्दै ६८ वर्षदेखि नै…

    पुरा पढ्नुहोस
  • Photo of एपेक्स मलमा अर्किडस एमबिओको व्यवसाय सुरु

    एपेक्स मलमा अर्किडस एमबिओको व्यवसाय सुरु

    विभिन्न अन्तराष्ट्रिय ब्राण्डका कपडाहरुको स्टोर अर्किडस एमबिओ (मल्टी ब्राण्डेड आउटलेटस्)ले दमौलीमा व्यवसाय सुरु गरेको छ । बालबालिका, महिला र पुरुषलाई लक्षित गरी अन्तराष्ट्रिय ब्राण्डका कपडाहरु राखिएको उक्त स्टोरले आइतबारदेखि एपेक्स मल दमौलीमा व्यवसाय सुरु गरेको हो । मलको ग्राउण्ड फ्लोरमा सञ्चालित स्टोरको एक कार्यक्रमका बीच एपेक्स मलका प्रमुख कार्यकारी अधिकृत…

    पुरा पढ्नुहोस
  • Photo of पोखराका पर्यटन व्यवसायीद्वारा दुईदिने बिदाको स्वागत : आन्तरिक पर्यटकको आश

    पोखराका पर्यटन व्यवसायीद्वारा दुईदिने बिदाको स्वागत : आन्तरिक पर्यटकको आश

    नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौँको लगानी पनि गरेका थिए । तर दुःखद् पक्ष त यो रह्यो कि ती पूर्वाधारमा विश्वका पर्यटकलाई स्वागत गर्ने तयारीको मुखैमा आएर विश्वव्यापीरूपमै कोरोना भाइरसको प्रकोप फैलियो…

    पुरा पढ्नुहोस
  • Photo of साढे ४८ खर्ब बराबर पुग्यो अर्थतन्त्रको आकार

    साढे ४८ खर्ब बराबर पुग्यो अर्थतन्त्रको आकार

    एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो । सो आयोजनाले हालसम्म झण्डै रु पाँच अर्ब बराबरको बिजुली बिक्री गरेको छ । अर्थतन्त्रका जानकारहरूले…

    पुरा पढ्नुहोस
  • Photo of स्वदेशी उद्योग बन्दः बर्सेनि अर्बौँको टायर आयात

    स्वदेशी उद्योग बन्दः बर्सेनि अर्बौँको टायर आयात

    ‘ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली रबर उद्योग भएर’ कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा सवारीसाधनको उपयोग बढ्दै जाँदा रबरका टायर तथा ट्युबको बजार पनि विस्तार भइ नै रहेको छ । त्यसैले केही समय मुलुककै पहिलो त मुलुकको एक मात्र रबर उद्योग गोरखकाली रबर…

    पुरा पढ्नुहोस
  • Photo of नौ महिनामा नेपालीले सेवन गरे १८ लाख किलो सुर्ती, तीन लाख ३८ हजार स्मार्ट वाच आयात

    नौ महिनामा नेपालीले सेवन गरे १८ लाख किलो सुर्ती, तीन लाख ३८ हजार स्मार्ट वाच आयात

    नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन् । यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो । यसैगरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तीजन्य पदार्थको सेवनका कारण जाने गरेको छ । यो डरलाग्दो तथ्याङ्क तपाईँ हाम्रासामु उपलब्ध…

    पुरा पढ्नुहोस
  • Photo of बन्दिपुर सडक खाना महोत्सव शुक्रबार रातीसम्म : नयाँ वर्षमा करिब ३५ हजार पर्यटक बन्दिपुर आए

    बन्दिपुर सडक खाना महोत्सव शुक्रबार रातीसम्म : नयाँ वर्षमा करिब ३५ हजार पर्यटक बन्दिपुर आए

    तनहुँको पर्यटकीय नगरी बन्दिुरमा नयाँ वर्ष २०७९ का अवसरमा करिब ३५ हजार आन्तरिक तथा वाह्य पर्यटक आएका छन् । नयाँ वर्ष मनाउन बुधबार १० हजार र नयाँ वर्षका दिन करिब २५ हजार आन्तरिक तथा वाह्य पर्यटक बन्दिपुर आएको बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । नयाँ वर्षका अवसरमा…

    पुरा पढ्नुहोस
  • Photo of विसं २०७८ः पर्यटनमा निराशासँगै उत्साह थपिएको वर्ष

    विसं २०७८ः पर्यटनमा निराशासँगै उत्साह थपिएको वर्ष

    मुलुकको पर्यटन क्षेत्रका लागि विसं २०७८ निकै निरासाजनक बन्यो । कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै पर्यटन भएकाले पर्यटक आगमन सुस्त अर्थात् अत्यन्तै न्यून सङ्ख्यामा भित्रिएका विदेशी पर्यटकको आँकडाले पनि नेपालको पर्यटनको अवस्थालाई दर्शाउँछ । त्यसो त अघिल्लो वर्ष विसं…

    पुरा पढ्नुहोस
  • Photo of कोभिड कहरपछि जुर्मुराउँदै पर्यटन

    कोभिड कहरपछि जुर्मुराउँदै पर्यटन

    वसन्त ऋतुको आगमन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । त्यसैले हजारौँ सङ्ख्याका विदेशी पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपालका गन्तव्यतिर लम्किरहेका छन् । कोभिड कहरपछि विस्तारै लयमा फर्किंदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ । अघिल्लो वर्षको तुलनमा सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker