अर्थ

  • Photo of सत्यसाई सहकारीको १६औं साधारणसभा

    सत्यसाई सहकारीको १६औं साधारणसभा

    डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित श्री सत्यसाई बचत तथा ऋण सहकारीले १६औं साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा आयोजित साधारणसभाको शुभारम्भ गर्दै जिल्ला सहकारीका संघका निवर्तमान उपाध्यक्ष राजेन्द्र पियाले सहकारी संस्थाले सामान्य नागरिकको आय–आर्जनमा जोड दिनु पर्ने बताएका छन् । उनले सेवा क्षेत्रका नागरिकको सुखदुःखको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा बाढीले बालीमा एक करोड बढीको क्षति

    तनहुँमा बाढीले बालीमा एक करोड बढीको क्षति

    तनहुँ : गत असोजको बाढीबाट तनहुँमा रु एक करोडभन्दा बढीको बाली नष्ट भएको छ । आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा रु एक करोड आठ लाख आठ हजार तीन सय ७० बराबरको क्षति भएको हो । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ । छपन्न…

    पुरा पढ्नुहोस
  • Photo of आँवुखैरेनीको शुक्रबारे कृषि हाटबजारबाट चार हजार दुइ सय किलो मास बिक्री

    आँवुखैरेनीको शुक्रबारे कृषि हाटबजारबाट चार हजार दुइ सय किलो मास बिक्री

    दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ का कृषकले मास बिक्री गरी एकैदिन रु आठ लाख ४० हजार आम्दानी गरेका छन् ।  उक्त वडाका खेउसिङ, भकुण्डी, मजुवा, डोडेका कृषकले उत्पादन गरेको मास शुक्रबार बिक्री गरेका थिए । आँबुखैरेनी ३ मा सञ्चालन गरेको हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री भएको गाउँपालिकाका…

    पुरा पढ्नुहोस
  • Photo of सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी

    सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी

    वालिङ (स्याङ्जा) : यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गर्नुभएको छ । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल हुनुभएको हो । उहाँले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटकीय गन्तव्य बन्दै तनहुँको खैरेनीटारस्थित “झाँगाझोली”

    पर्यटकीय गन्तव्य बन्दै तनहुँको खैरेनीटारस्थित “झाँगाझोली”

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । नेपालीहरूको महानपर्व बडादसँैं नजिकिएसँगै दैनिक यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । धार्मिक पर्यटकीयस्थलको रूपमा परिचित यस क्षेत्रमा पर्यटकको आवागमन बढ्दै गएको छ  । तीन खोले मन्दिर नजिकै झाँगाझोली रहेको छ । मन्दिर जानेआउने…

    पुरा पढ्नुहोस
  • Photo of रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

    रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

    पर्वत : स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन करोड आम्दानी गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट यति धेरै आम्दानी गर्न सफल हुनुभएको हो । एक्काइस वर्ष…

    पुरा पढ्नुहोस
  • Photo of मार्फामा बढ्दै पर्यटक

    मार्फामा बढ्दै पर्यटक

    म्याग्दी :  घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताउनुभयो । “दुुई/तीन वर्षअघिसम्म छिटपुुट…

    पुरा पढ्नुहोस
  • Photo of दमौलीमा नवौ तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव गर्ने तयारीमा तउवा संघ

    दमौलीमा नवौ तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव गर्ने तयारीमा तउवा संघ

    दमौली : ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने नारा सहित तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा नवौं तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव गर्ने तयारी गरेको छ । आगामी पुस २५ देखि फागुन ७ गतेसम्म दमौलीस्थित विपि वनवाटीकमा महोत्सव सञ्चालन गरिने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको…

    पुरा पढ्नुहोस
  • Photo of पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक विस्तार : पूर्वी खण्डको फागुन १ गतेसम्मका लागि म्याद थप

    पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक विस्तार : पूर्वी खण्डको फागुन १ गतेसम्मका लागि म्याद थप

    वि.सं. २०२६ मा रेखाङ्कन भएको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा साबिक दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको यस खण्डको कार्य अपेक्षित ढंगले हुन सकेको छैन । गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको यो सडक खण्ड…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटन प्रवर्द्धनका लागि पुस ९ गतेबाट प्रथम भानु महोत्सव गरिदै

    पर्यटन प्रवर्द्धनका लागि पुस ९ गतेबाट प्रथम भानु महोत्सव गरिदै

    भानु : तनहुँको भानुमा आगामी पुस ९ गतेदेखि प्रथम भानु नगर महोत्सव हुने भएको छ । भानु नगर उद्योग वाणिज्य संघको आयोजना तथा भानु नगरपालिकाको सह–आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म भानु नगरपालिका–१ भन्सारमा प्रथम भानु नगर महोत्सव–२०८१ हुने भएको हो। ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker