अर्थ

  • Photo of नवौं तनहुँ महोत्सव : किसान र कृषि उपजलाई प्राथमिकता

    नवौं तनहुँ महोत्सव : किसान र कृषि उपजलाई प्राथमिकता

    दमौली : तनहुँको दमौलीमा यही पुस २५ गतेबाट नवौं तनहुँ महोत्सव सञ्चालन गरिदै छ । महोत्सवको तयारीमा जुटेको आयोजक तनहुँ उद्योग वाणिज्य संघले महोत्सवमा किसान र कृषि उपजलाई प्राथमिकता दिने भएको छ । लागत मूल्य नउठेर किसान पेशाबाट पलायन हुन नपरोस् भन्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संघका अध्यक्ष…

    पुरा पढ्नुहोस
  • Photo of नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी

    नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी

    काठमाडौँ : नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति रु पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रहेको छ । तथ्याङ्ककअनुसार होटल उद्योगमा रु साढे १० अर्बभन्दा बढी…

    पुरा पढ्नुहोस
  • Photo of गत वर्ष साढे एघार लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति पर्यटक ?

    गत वर्ष साढे एघार लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति पर्यटक ?

    काठमाडौँ : सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४…

    पुरा पढ्नुहोस
  • Photo of मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँमा

    मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँमा

    मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याउने सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा ‘ग्याँस इन्सुलेटेड प्रणाली’ (जिआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको हो । त्यस्तै, मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मङ्गलबार विद्युत्…

    पुरा पढ्नुहोस
  • Photo of स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री

    स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री

    वालिङ : यस वर्ष स्याङ्जाबाट रु एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा…

    पुरा पढ्नुहोस
  • Photo of अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक

    अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक

    गण्डकी : पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक

    पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक

    पोखरा : नेपालका मौलिक कला र संस्कृति झल्कने विविध प्रकारका झाँकीसहितको प्रस्तुतिले पर्यटकीय राजधानी पोखराको लेकसाइडको तीन किलोमिटर क्षेत्रमा बेग्लै रौनकता छाएको छ । लेकसाइडको सडक नियाल्दा लाग्छ नेपालको विभिन्न जातजाती, समुदाय र भाषाभाषिको प्रितिनिधित्वले सिङ्गो नेपालको तस्बिरलाई उजागर गरिहेका छ । गत शनिबारदेखि लेकसाइडमा सुरु भएको देशकै ठूलो पोखरा…

    पुरा पढ्नुहोस
  • Photo of ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ : पर्यटकको औसत बसाइ ३ दिन पुर्‍याउने लक्ष्य

    ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ : पर्यटकको औसत बसाइ ३ दिन पुर्‍याउने लक्ष्य

    काठमाडौं । ‘पहाडकी रानी’ उपनामले परिचित प्रसिद्ध पर्यटन गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरिएको छ । पर्यटन प्रवर्द्धन मार्फत बन्दीपुरमा नयाँ पर्यटन गन्तव्य पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरिएको…

    पुरा पढ्नुहोस
  • Photo of डुम्रे बचत तथा ऋण सहकारीको अध्यक्षमा पिया

    डुम्रे बचत तथा ऋण सहकारीको अध्यक्षमा पिया

    डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारस्थित डुम्रे बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा र छैटौं निर्वाचनबाट आगामि चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको छ । सहकारीको छैठौं निर्वाचनबाट राम कुमार पियाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ कार्यसमिति आगामी चार वर्षका लागि सहकारीको जिम्मेवारी…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण

    तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण

    दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ । प्याकेज १ का संरचना निर्माणका क्रममा विस्फोट गर्दा त्यस आसपासका क्षेत्रमा पुगेको असर र क्षति पुगेका घरपरिवारलाई आयोजनाले क्षतिपूर्ति वितरण…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker