अर्थ
-
नवौं तनहुँ महोत्सव : किसान र कृषि उपजलाई प्राथमिकता
दमौली : तनहुँको दमौलीमा यही पुस २५ गतेबाट नवौं तनहुँ महोत्सव सञ्चालन गरिदै छ । महोत्सवको तयारीमा जुटेको आयोजक तनहुँ उद्योग वाणिज्य संघले महोत्सवमा किसान र कृषि उपजलाई प्राथमिकता दिने भएको छ । लागत मूल्य नउठेर किसान पेशाबाट पलायन हुन नपरोस् भन्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संघका अध्यक्ष…
पुरा पढ्नुहोस -
नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी
काठमाडौँ : नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति रु पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रहेको छ । तथ्याङ्ककअनुसार होटल उद्योगमा रु साढे १० अर्बभन्दा बढी…
पुरा पढ्नुहोस -
गत वर्ष साढे एघार लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति पर्यटक ?
काठमाडौँ : सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४…
पुरा पढ्नुहोस -
मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँमा
मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याउने सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा ‘ग्याँस इन्सुलेटेड प्रणाली’ (जिआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको हो । त्यस्तै, मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मङ्गलबार विद्युत्…
पुरा पढ्नुहोस -
स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री
वालिङ : यस वर्ष स्याङ्जाबाट रु एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा…
पुरा पढ्नुहोस -
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
गण्डकी : पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का…
पुरा पढ्नुहोस -
पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक
पोखरा : नेपालका मौलिक कला र संस्कृति झल्कने विविध प्रकारका झाँकीसहितको प्रस्तुतिले पर्यटकीय राजधानी पोखराको लेकसाइडको तीन किलोमिटर क्षेत्रमा बेग्लै रौनकता छाएको छ । लेकसाइडको सडक नियाल्दा लाग्छ नेपालको विभिन्न जातजाती, समुदाय र भाषाभाषिको प्रितिनिधित्वले सिङ्गो नेपालको तस्बिरलाई उजागर गरिहेका छ । गत शनिबारदेखि लेकसाइडमा सुरु भएको देशकै ठूलो पोखरा…
पुरा पढ्नुहोस -
‘बन्दीपुर भ्रमण वर्ष २०२५’ : पर्यटकको औसत बसाइ ३ दिन पुर्याउने लक्ष्य
काठमाडौं । ‘पहाडकी रानी’ उपनामले परिचित प्रसिद्ध पर्यटन गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरिएको छ । पर्यटन प्रवर्द्धन मार्फत बन्दीपुरमा नयाँ पर्यटन गन्तव्य पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरिएको…
पुरा पढ्नुहोस -
डुम्रे बचत तथा ऋण सहकारीको अध्यक्षमा पिया
डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारस्थित डुम्रे बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा र छैटौं निर्वाचनबाट आगामि चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको छ । सहकारीको छैठौं निर्वाचनबाट राम कुमार पियाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ कार्यसमिति आगामी चार वर्षका लागि सहकारीको जिम्मेवारी…
पुरा पढ्नुहोस -
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ । प्याकेज १ का संरचना निर्माणका क्रममा विस्फोट गर्दा त्यस आसपासका क्षेत्रमा पुगेको असर र क्षति पुगेका घरपरिवारलाई आयोजनाले क्षतिपूर्ति वितरण…
पुरा पढ्नुहोस