अर्थ

  • Photo of आहा ! अङ्गुरखेती

    आहा ! अङ्गुरखेती

    तनहुँ : यहाँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले खेती सुरु गरेको हो । कम्पनीले स्विट्जरल्यान्डबाट प्रतिबिरुवा रु ७०० देखि रु एक हजारसम्म खर्च गरेर गत वर्षदेखि खेती सुरु गरेको उद्यमी एवं सञ्चालक कुमार कार्कीले…

    पुरा पढ्नुहोस
  • Photo of स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

    स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

    वालिङ (स्याङ्जा) : स्याङ्जाका किसान धानको बीउ बिक्रीबाट रु ९० लाख बढी आम्दानी गर्न सफल भएका छन् । नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन् । नेपाल सरकारले बनाएको विद्युतीय बीउ व्यवस्थापन प्रणाली (डेसिस)मार्फत स्याङ्जाका किसानले उत्पादन गरेको बीउ…

    पुरा पढ्नुहोस
  • Photo of नीति तथा कार्यक्रमका लागि व्यास नगरपालिकाद्वारा सरोकारवालासंग सुझाव माग

    नीति तथा कार्यक्रमका लागि व्यास नगरपालिकाद्वारा सरोकारवालासंग सुझाव माग

    दमौली : तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सरोकारवालासँग सुझाव माग गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले असार १० गते हुने ४३औं नगरसभामा पेश गरिने नीति तथा कार्यक्रम सम्बन्धमा सरोकारवालासँग सुझाव माग गर्ने निर्णय गरेको हो । नीति तथा कार्यक्रमका लागि सरोकारवालाले…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीको नीति तथा कार्यक्रम : पर्यटनको राजधानीको प्रवर्द्धन, के के छन नीति तथा कार्यक्रममा ? (पूर्णपाठ सहित)

    गण्डकीको नीति तथा कार्यक्रम : पर्यटनको राजधानीको प्रवर्द्धन, के के छन नीति तथा कार्यक्रममा ? (पूर्णपाठ सहित)

    पोखरा : गण्डकी प्रदेशले आगामी वर्ष लगानी सम्मेलन गर्ने भएको छ । यसअघि पटक पटक हुने भनेर स्थगित हुँदै आएको लगानी सम्मेलन यस वर्ष गरिने भएको छ । बुधबार गण्डकी प्रदेश सरकारले जारी गरेको नीति तथा कार्यक्रममा लगानी सम्मेलन गर्ने उल्लेख गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार गण्डकी…

    पुरा पढ्नुहोस
  • Photo of एप्पलको फिल्म ‘टासी’को बन्दीपुरसहित नेपाल छायांकन सकियो, १५ करोड खर्चको अनुमान

    एप्पलको फिल्म ‘टासी’को बन्दीपुरसहित नेपाल छायांकन सकियो, १५ करोड खर्चको अनुमान

    तनहुँ : अमेरिकी प्रविधि कम्पनी एप्पलको आगामी फिल्म ‘टासी’को नेपाल छायांकन सकिएको छ । छायांकनको अन्तिम ३ दिनमा तनहुँको प्रसिद्ध पर्यटकीयस्थल बन्दीपुरमा फिल्म खिचिएको छ । त्यसअघि मुस्ताङ, ललितपुर, सिन्धुपाल्चोक र सोलु खुम्जुङमा छायांकन गरिएको थियो । एक महिना चलेको नेपाल छायांकनमा मात्र टोलीले नेपाली १५ करोड रुपैयाँसम्म खर्च गरेको…

    पुरा पढ्नुहोस
  • Photo of संस्कृति संरक्षणका लागि म्याग्देमा पन्चेवाजा तालिम

    संस्कृति संरक्षणका लागि म्याग्देमा पन्चेवाजा तालिम

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले कला संस्कृतिको संरक्षणका लागि पन्चेवाजा बजाउने सीपमुलक तालिम संचालन गरेको छ । सीप नभएर विरोजगार रहेका महिला पुरूषलाई सीप मार्फत आत्मनिर्भर बनाउन सीपमुलक तालिम संचालन गरेको हो । गरिवि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगत वडा नं ६ का १९ जना महिला पुरूषलाई पन्चेवाजा…

    पुरा पढ्नुहोस
  • Photo of देवघाटको ठिमुरा पुल खण्डको सडक सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

    देवघाटको ठिमुरा पुल खण्डको सडक सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

    तनहुँको देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद सकिनु एक महिना अगावै कालोपत्र सम्पन्न भएको छ । निर्माण कम्पनी दक्ष इन्जिनियिरिङ चितवनले सम्झौता अवधिभन्दा एक महिना अघि कालोपत्र पूरा गरेको हो । सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार १३० मिटर लम्बाइको उक्त सडक कालोपत्र…

    पुरा पढ्नुहोस
  • Photo of दमौलीस्थित ‘नमूना भेटेरिनरी अस्पताल’ भवन निर्माण कार्य सुस्त

    दमौलीस्थित ‘नमूना भेटेरिनरी अस्पताल’ भवन निर्माण कार्य सुस्त

    तनहुँ : व्यास नगरपालिका–३ दमौलीस्थित ‘नमूना भेटेरिनरी अस्पताल’ भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । अठार महिनामा पूरा गर्नेगरी २०७८ भदौमा सम्झौता भए पनि उक्त भवन अझै निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीले ढिलासुस्ती गरेका कारण सम्झौताअनुरुप काम सम्पन्न हुन नसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ…

    पुरा पढ्नुहोस
  • Photo of उत्खननको पर्खाइमा तामाखानी

    उत्खननको पर्खाइमा तामाखानी

    गलकोट : नेपालकै २२ ठूला परम्परागत खानीमध्येको एक हो जैमिनी नगरपालिका–१० राङ्खानी । तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ रहेको राङ्खानी क्षेत्र उत्खननको पर्खाइमा रहेको छ । केही सुरुङमार्ग संरक्षणको अभावमा पुरिएका छन् भने पहिरोले क्षतिसमेत पुर्याएको छ । तामा निकाल्ने धेरैले ज्यान गुमाएका छन् । पछिल्लो समय यस्तो देख्न पाइएको…

    पुरा पढ्नुहोस
  • Photo of जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

    जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

    जुम्ला : यहाँका किसानलाई यो याममा मार्सीधान रोप्ने भ्याइनभ्याइ भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेको तातोपानी गाउँपालिका–४ का स्थानीय प्रेमराज पाण्डेले जानकारी दिनुभयो । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ । पछिल्लो…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker