अर्थ

  • Photo of जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

    जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

    जुम्ला : यहाँका सात गाउँपालिकासहित एक नगरपालिका गरी आठ स्थानीय तहका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउमा परिपक्वता तथा गुलियोपन भरिएसँगै बगैँचामा स्याउ टिप्न सुरु गरिएको हो । स्याउ व्यापारी घरमै आएर खरिद गर्न थालेका छन् । पाकेका स्याउ बिक्री गर्न थालेको तातोपानी गाउँपालिका–४…

    पुरा पढ्नुहोस
  • Photo of विद्युतीय चिकित्सा अभिलेख सुरु भएपछि वार्षिक २० लाख खर्च कटौती हुने

    विद्युतीय चिकित्सा अभिलेख सुरु भएपछि वार्षिक २० लाख खर्च कटौती हुने

    दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय चिकित्सा अभिलेख (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) प्रणाली सुरु भएपछि वार्षिक रु २० लाख खर्च कटौती हुने भएको छ । विश्वस्वास्थ्य सङ्गठनको आर्थिक सहयोगमा अस्पतालमा उक्त प्रणाली सुरु भएपछि वार्षिक करिब रु २० लाख खर्च कटौती हुने अस्पतालका कार्यकारी निर्देशक…

    पुरा पढ्नुहोस
  • Photo of स्थानीय तहका योजनाः टुक्रे र वितरणमुखी

    स्थानीय तहका योजनाः टुक्रे र वितरणमुखी

    म्याग्दी : जिल्लाका छवटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ मा कार्यान्वयन गरेकामध्ये ७७ प्रतिशत बढी योजना रु पाँच लाखभन्दा कम बजेटका छन् । बेनी नगरपालिका, धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले कार्यान्वयन गरेका एक हजार वटा योजनामध्ये सात सय ७८ वटा रु पाँच लाखभन्दा कम बजेटका हुन् । रु…

    पुरा पढ्नुहोस
  • Photo of शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली

    शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली

    दमौली : तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गर्नुभएको छ । उहाँले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गर्नुभएको हो । सोह्र वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत तीन वर्षदेखि कृषितर्फ आकर्षित हुनुभएको हो । माँ अम्बे अलौकिक कृषि फार्म गर्दा…

    पुरा पढ्नुहोस
  • Photo of ऋषिङको आम्थोकका किसान जलवायु मैत्री कृषि प्रविधिबाट सम्भावना खोज्दै

    ऋषिङको आम्थोकका किसान जलवायु मैत्री कृषि प्रविधिबाट सम्भावना खोज्दै

    ऋषिङ : तनहुँको ऋषिङ्ग गाउँपालिका–७, आम्थोकमा ‘जलवायु मैत्री कृषि प्रविधि’ कार्यक्रम अन्तर्गतको एक महत्वपूर्ण आयोजना सम्पन्न भएको छ । आम्थोक कृषि तथा पशुपन्छी समूहले कृषि ज्ञान केन्द्र, तनहुँको सहयोगमा सञ्चालन गरेको यस परियोजनाले किसानहरूलाई नयाँ सम्भावनातर्फ डो¥याएको छ । आर्थिक वर्ष २०८१/०८२ मा कृषि ज्ञान केन्द्र तनहुँको १० लाख रुपैयाँ…

    पुरा पढ्नुहोस
  • Photo of आज कीर्तिमानी मूल्यमा सुनको कारोबार, तोलाको कति ?

    आज कीर्तिमानी मूल्यमा सुनको कारोबार, तोलाको कति ?

    काठमाडौं । केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज बुधबार पनि पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुनप्रतितोला दुई लाख ७,९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार सुन प्रतितोला दुई लाख…

    पुरा पढ्नुहोस
  • Photo of मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ : जिल्लामा सन् २०२५ को आठ महिनामा एक लाख १६ हजार ७८७ विदेशी पर्यटक भित्रिएका छन् । यहाँ सन् २०२५ को जनवरीदेखि अगस्टसम्म सार्क राष्ट्रबाट एक लाख एक हजार १६१ जना र अन्य देशबाट १५ हजार ६२६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रम

    बन्दीपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रम

    काठमाडौँ : तनहुँ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रम आयोजना गरिएको छ । बन्दीपुर गाउँपालिका र नेपाल पर्यटन बोर्ड गण्डकीको सहकार्यमा क्षेत्रीय होटल सङ्घ बन्दीपुर एकाइले आज यहाँ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु…

    पुरा पढ्नुहोस
  • Photo of दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनका पर्खाइमा

    दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनका पर्खाइमा

    जलजले (दैलेख) : पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका–१ को जलजले क्षेत्र आजकल सुनसान छ । पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन् । दैलेखमा पेट्रोलियम पदार्थको ठूलो भण्डारण पुष्टि भएको खबरबाट सिङ्गो मुलुक उत्साहित छ । खानी तथा…

    पुरा पढ्नुहोस
  • Photo of ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

    ढोरपाटन (बागलुङ) : एकदशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए । कामविहीन भएपछि धेरैले घोडा खच्चड पाल्न छोडे भने पाल्दै आएका किसानलाई पनि बेच्न पाए हुन्थ्यो भन्ने लागेको बताउँछन् ।…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker