अर्थ

  • Photo of तनहुँका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान

    तनहुँका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान

    दमौली : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका १० सहकारीमार्फत दूध बिक्रीवितरण गर्ने किसानलाई उत्पादनका आधारमा…

    पुरा पढ्नुहोस
  • Photo of बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न तनहुँमा ‘चैते–५’ जातको मूल बीउ उत्पादन

    बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न तनहुँमा ‘चैते–५’ जातको मूल बीउ उत्पादन

    दमौली : बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामा ‘चैते–५’ जातको मूल बीउ उत्पादन थालिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लामा नयाँ जात चैते–५ को बीउ उत्पादन सुरु गरेको हो । कृषकलाई चैते धानखेतीतर्फ आकर्षित गर्न चालु आर्थिक वर्षमा करिब पाँच हेक्टर क्षेत्रफलमा…

    पुरा पढ्नुहोस
  • Photo of पाडाबाच्छी हुर्काउन तनहुँका किसानलाई अनुदान, वास्तविक किसानलाई वीमा र सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्नेमा जोड

    पाडाबाच्छी हुर्काउन तनहुँका किसानलाई अनुदान, वास्तविक किसानलाई वीमा र सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्नेमा जोड

    तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले पाडाबाच्छी हुर्काउने ३२७ किसानलाई ६० लाख ४० हजार रुपैयाँ बराबरको अनुदान उपलब्ध गराएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा ती कृषकलाई ६०४ पाडाबाच्छी हुर्काएवापत सो रकम उपलब्ध गराएको हो । प्रति पाडाबाच्छी १० हजार रुपैयाँका दरले किसानलाई अनुदान…

    पुरा पढ्नुहोस
  • Photo of म्याग्देको रु ६७ करोड ४९ लाखको बजेट पारित

    म्याग्देको रु ६७ करोड ४९ लाखको बजेट पारित

    तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको रु ६७ करोड ४९ लाख २९ हजारको बजेट पारित गरेको छ । गाउँपालिकाको बिहीबार सम्पन्न गाउँसभाको १६औं अधिवेशनले असार १० गते प्रस्ताव गरेको बजेट सहित नीति योजना तथा कार्यक्रम सुझाव सहित पारित गरेको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको…

    पुरा पढ्नुहोस
  • Photo of भानुमा दुग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान प्रदान

    भानुमा दुग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान प्रदान

    भानु । तनहुँको भानु नगरपालिकाले कृषकलाई उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर बनाउन दुग्ध प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरपालिकाले कृषकलाई दुधमा प्रतिलिटर ३ रुपैया अनुदान दिएको छ । नगरपालिकाले प्रगती दुग्ध उत्पादक सहकारी संस्था भानु–८ बगाले र कालिका दुग्ध उत्पादक…

    पुरा पढ्नुहोस
  • Photo of आर्थिक वर्ष २०८१/०८२ का लागि व्यासले पारित गर्‍यो २ अर्ब ६ करोड बढीको बजेट

    आर्थिक वर्ष २०८१/०८२ का लागि व्यासले पारित गर्‍यो २ अर्ब ६ करोड बढीको बजेट

    दमौली । तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट पारित गरेको छ । गत असार १० गते ४१औं नगरसभामा प्रस्तुत दुई अर्ब छ करोड १८ लाख ८६ हजारको बजेट मंगलबार आयोजित नगरसभाले सर्वसम्मत रुपमा पारित गरेको हो। नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नगरसभाले आर्थिक विधेयक २०८१ र विनियोजन…

    पुरा पढ्नुहोस
  • Photo of उत्पादक र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

    उत्पादक र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

    गण्डकी : पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा सेतुको काम गरेको छ । एम्बुलेन्सले महानगरपालिकाका ग्रामीण बस्तीमा भएका उत्पादनको सहज बजारीकरण गर्न सहयोग पु-याएको छ । फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना र पोखरा महानगरपालिकाको सहकार्यमा रु ३६ लाख लागतमा खरिद गरिएको कृषि एम्बुलेन्सले गत…

    पुरा पढ्नुहोस
  • Photo of ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएकालाई घिरिङले दियो उन्नत जातका बाख्रा

    ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएकालाई घिरिङले दियो उन्नत जातका बाख्रा

    घिरिङ । तनहुँको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका दश जनालाई बीउपुँजीको रूपमा उन्नत जातका बाख्रा वितरण गरिएको छ । गाउँपालिका मातहत रहेका पाँचवटा वडाबाट दुई/दुईजना अपाङ्गता भएका व्यक्तिलाई जनही एउटा बोयर जातको बाख्रा वितरण गरिएको हो । अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्य गाउँपालिकाको…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन–पोखरा सडक विस्तार : ५३ किलोमिटर कालोपत्र

    मुग्लिन–पोखरा सडक विस्तार : ५३ किलोमिटर कालोपत्र

    पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकको ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । ८० किलोमिटर लामो उक्त सडकको आँवुखैरेनी–जामुने पूर्वी खण्डमा ३३ र जामुने–पोखरा पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र भएको बताइएको छ । मुग्लिन–पोखरा सडक योजनाका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिमीमा २८ प्रतिशत भौतिक…

    पुरा पढ्नुहोस
  • Photo of बढायो पेट्रोलियम पदार्थको मूल्य

    बढायो पेट्रोलियम पदार्थको मूल्य

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको मूल्य आइतबार राति १२ बजेपछि लागू हुनेछ ।…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker