अर्थ

  • Photo of करिब १२ करोडको लागतमा मानुङकोट रिसोर्ट सञ्चालन

    करिब १२ करोडको लागतमा मानुङकोट रिसोर्ट सञ्चालन

    तनहुँको व्यास नगरपालिका-५ सिर्दीमा मानुङकोट रिसोर्ट सञ्चालनमा ल्याइएको छ । व्यवसायी तुल्सीराम पाण्डेले करिब १२ करोडो रुपैयाँको लगातिमा उक्त रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । मानुङकोटको फेदीमा निर्माण गरिएको यस रिसोर्टमा सुविधासम्पन्न आवास, अर्गानिक परिकारको व्यवस्था गरिएको सञ्चालक पाण्डेले बताएका छन् । उनका अनुसार रिसोर्टमा विदेशी तथा स्वदेशी पर्यटकलाई लक्षित गरी…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी प्रदेशमा गाईभैँसी कल्याण मापदण्ड कार्यान्वयन गरिँदै

    गण्डकी प्रदेशमा गाईभैँसी कल्याण मापदण्ड कार्यान्वयन गरिँदै

    गण्डकी : गाईभैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ । व्यावसायिक गाईभैँसी फार्मलाई पशु कल्याणको अवस्था सुनिश्चित गर्न सो मापदण्ड जारी गरिएको हो । गत वर्ष कात्तिकमा मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको मापदण्ड अहिलेसम्म लागू हुन सकेको थिएन । पशुकल्याणका…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाले दमौलीमा सञ्चालनमा ल्यायो “बुधबारे कृषि हाटबजार”

    व्यास नगरपालिकाले दमौलीमा सञ्चालनमा ल्यायो “बुधबारे कृषि हाटबजार”

    तनहुँको व्यास नगरपालिकाले बुधबारे कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । संविधान दिवस २०८० को अवसर पारेर बुधबारबाट नगरपालिकाले पुनः हाटबजार सञ्चालनमा ल्याएको हो । दमौली स्थित गणेशमानचोकमा करिब दुइ दशक अगाडि सञ्चालन हुँदै आएको हाटबजार बन्द भएपछि नगरपालिकाले पुनः सञ्चालनमा ल्याउने निर्णय कार्यपालिका बैठकले गरेको थियो । करिब दुइ दशक…

    पुरा पढ्नुहोस
  • Photo of प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

    प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

    काठमाडौँ : जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ । भरतपुर–बर्दघाट प्रसारण लाइन त्यसैको एउटा उदाहरण हो । माथिल्लो तामाकोशीलगायतका आयोजनाबाट उत्पादित बिजुली काठमाडौँ उपत्यकामा…

    पुरा पढ्नुहोस
  • Photo of मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु

    मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु

    गलेश्वर (म्याग्दी) : हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले राताम्य भएका छन् । पाँच गाउँपालिका रहेको मुस्ताङका विभिन्न…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणमा ढिलाइ

    तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणमा ढिलाइ

    दमौली (तनहुँ) : तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ । वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका लागि विसं २०७७ असोजदेखि काम सुरु भएको थियो । यो प्याकेजको…

    पुरा पढ्नुहोस
  • Photo of पोखराको दिगो पर्यटन विकासमा एडीबीको ७ अर्ब अनुदान

    पोखराको दिगो पर्यटन विकासमा एडीबीको ७ अर्ब अनुदान

    पोखरा । एसियाली विकास बैंक (एडीबी) ले पोखराको पर्यटन विकासमा ७ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्दैछ । दिगो पर्यटन विकास परियोजना अन्तर्गत विभिन्न १५ वटा योजना कार्यान्वयनका लागि एडीबीले पोखरा महानगरपालिकालाई ७ अर्ब रुपैयाँ अनुदान दिएको हो । १५ परियोजनामध्ये ७ वटा कार्यान्वयन प्रक्रियामा गएका छन् भने अन्य योजना…

    पुरा पढ्नुहोस
  • Photo of राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी

    राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी

    काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिन उभिएर हेर्‍यौँ भने नेपालका सयौँ युवा रोजगारीका लागि विदेश जाने लाइनमा बसेको देख्न सकिन्छ । बडो टिठलाग्दो देखिन्छ त्यहाँको दृश्य । वृद्ध बाआमा तथा परिवार, छोराछोरीलाई बिदाइ गर्न नसकिरहेको दृश्य झन कारुणिक हुन्छ । आँखाभरि आँशु पार्दै मनले नमान्दै परिवारका सदस्यले बिदाइ गरिरहेका हुन्छन्…

    पुरा पढ्नुहोस
  • Photo of दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

    दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

    गोरखा : गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । रु दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा नौ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा…

    पुरा पढ्नुहोस
  • Photo of व्यासले बहुउद्देश्यीय भवन निर्माण कार्य अगाडि बढायो

    व्यासले बहुउद्देश्यीय भवन निर्माण कार्य अगाडि बढायो

    तनहुँको व्यास नगरपालिकाले नयाँ बहुउद्देश्यीय भवन निर्माणको कार्यलाई अगाडी बढाएको छ । पृथ्वीराजमार्ग र सफासडक क्षेत्रलाई मोहोडा बनाएर चार तल्लाको व्यवसायिक भवन निर्माण गर्ने भएको हो । नगरपालिकाको मातहातमा रहेको पुरानो भवनलाई भत्काएर उक्त ठाँउमा ३ रोपनी ३ आना १ पैसा र १ दामको क्षेत्रफलमा व्यवसायिक बहुउद्देश्यीय भवन निर्माण गर्न…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker