अर्थ

  • Photo of आज १५ असार अर्थात धान दिवस : २७ अर्बको चामल र १५ अर्बको धान आयात

    आज १५ असार अर्थात धान दिवस : २७ अर्बको चामल र १५ अर्बको धान आयात

    असार १५ गते हरेक वर्षआउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्षधान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको र्सवव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका स्थानीय तहद्वारा बजेट सार्वजनिक : १० वटा पालिकाको करिब आठ अर्ब बराबरको अनुमानित बजेट

    तनहुँका स्थानीय तहद्वारा बजेट सार्वजनिक : १० वटा पालिकाको करिब आठ अर्ब बराबरको अनुमानित बजेट

    तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब रु आठ अर्ब बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु सात अर्ब ९१ करोड ८७ लाख ७३ हजार एक सय ८५ को अनुमानित बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा…

    पुरा पढ्नुहोस
  • Photo of आर्थिक वर्ष २०७९।०८० का लागि म्याग्दे गाँउपालिकाको वजेट ७३ करोड प्रस्तुत

    आर्थिक वर्ष २०७९।०८० का लागि म्याग्दे गाँउपालिकाको वजेट ७३ करोड प्रस्तुत

    तनहुँको म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष २०७९।०८० को वजेट ७३ करोड २६ लाख ९५ हजार ३६५ रुपैया अनुमानित बजेट सार्वजनिक गरेको छ । गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको गाँउसभामा गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेवाट सो वजेट सार्वजनिक गरेका हुन । वजेटमा पुर्वाधार विकास तर्फ पुजीगत खर्च तर्फ १५ करोड ९२ लाख,…

    पुरा पढ्नुहोस
  • Photo of आ.व. २०७९/०८० का लागि भानु नगरपालिकाको रु ८९ करोड अनुमानित बजेट

    आ.व. २०७९/०८० का लागि भानु नगरपालिकाको रु ८९ करोड अनुमानित बजेट

    तनहुँको भानु नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८९ करोड ६८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले विहीबार आयोजना गरेको दशौं नगरसभामा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक उमा गोतामेले उक्त अनुमानित बजेट सार्वजनिक गरेकी हुन् । सार्वजनिक बजेटको कुल खर्च व्यहोर्ने स्रातमा आन्तरसरकारी वित्तीय…

    पुरा पढ्नुहोस
  • Photo of कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले चालु आवमा एक हजार मेट्रिक टन मल वितरण

    कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले चालु आवमा एक हजार मेट्रिक टन मल वितरण

    कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाले चालु आर्थिक वर्षमा एक हजार एक मेट्रिक टन मल वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म सो परिमाणको मल वितरण गरेको हो । कार्यालयले युरिया, डिएपी, पोटास र कृषि चुन मल वितरण गरेको शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिनुभयो…

    पुरा पढ्नुहोस
  • Photo of एघार महिनामा १५ खर्ब ७७ अर्बको व्यापार घाटा

    एघार महिनामा १५ खर्ब ७७ अर्बको व्यापार घाटा

    चालु आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्कअनुसार एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रु १२ खर्ब ६२ अर्ब…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीको बजेट विवाद : अर्थमन्त्री बरालले बेइमानी गरेको कांग्रेस र माओवादीको निष्कर्ष, हटाउन दबाव

    गण्डकीको बजेट विवाद : अर्थमन्त्री बरालले बेइमानी गरेको कांग्रेस र माओवादीको निष्कर्ष, हटाउन दबाव

    गण्डकी प्रदेशको सत्तारुढ दलहरुले आर्थिक वर्ष २०७९/०८० को बजेटमा अर्थमन्त्री रामजी बरालले बेइमानी गरेको निष्कर्ष निकालेका छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस र अर्थमन्त्री बरालकै दल नेकपा माओवादी केन्द्रले बरालले मन्त्रिपरिषदको बैठकले पारित गरेको बजेटबाट योजना हटाएर कानुनी तथा नैतिक मर्यादा उल्लंघन गरेको निष्कर्ष निकालेको हो । अर्थमन्त्री बरालले…

    पुरा पढ्नुहोस
  • Photo of २१ खर्ब खर्चेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सङ्घ र प्रदेशको अठोट

    २१ खर्ब खर्चेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सङ्घ र प्रदेशको अठोट

    सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्तरूपमा आगामी आवमा कूल रु २१ खर्ब बराबरको बजेट खर्च गर्ने भएका छन् । सङ्घीय सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते सङ्घीय संसद्को दुईवटै सदनको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्नुभएको थियो । यस्तै, प्रदेश सरकारका तर्फबाट अर्थमन्त्रीहरूले यही असार १…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटन प्रवर्द्धनमा सात प्रदेशको योजना

    पर्यटन प्रवर्द्धनमा सात प्रदेशको योजना

    सात वटै प्रदेश सरकारले यही असार १ गते प्रदेशसभामा प्रस्तुत गरेका आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा पर्यटन विकास र गन्तव्य प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ । ती प्रदेशले अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा पर्यटन क्षेत्रको प्रवद्र्धन, सेवा स्तरीकरण, ब्राण्डिङ र बजारीकरणका लागि विशेष महत्व दिएका हुन् । प्रदेशस्तरीय पर्यटकीय सम्भावना रहेका…

    पुरा पढ्नुहोस
  • Photo of ‘गाउँको सिंहदरबार’ले कस्तो बजेट बनाउनुपर्ला ? यस्तो छ विज्ञको सुझाव

    ‘गाउँको सिंहदरबार’ले कस्तो बजेट बनाउनुपर्ला ? यस्तो छ विज्ञको सुझाव

    सङ्घीय सरकार र प्रदेश सरकारले क्रमशः आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घीय सरकारले गत जेठ १५ गते र प्रदेश सरकारले यही असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गरेका हुन् । जनताको घर आँगनको सरकारका रुपमा स्थानीय तह पनि यतिबेला बजेट निर्माणका क्रममा जुटेका छन् । संवैधानिक…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker